BMC I.T. Club

BMC I.T. Club

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from BMC I.T. Club, Science, Technology & Engineering, Dudhpati, Bhaktapur.

08/12/2023

त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गतको Bachelor in Computer Application (BCA) को २०२१ ब्याचको दोश्रो सेमेस्टरको परीक्षा २०७९/१२/२८ गते देखि सुरु भएको थियो, अहिले सो ब्याचको विद्यार्थी तेश्रो सेमेस्टरको परीक्षा दिएर पनि चौथो सेमेस्टरमा पुगिसक्दा दोश्रो सेमेस्टरको नतिजा अझै पनि प्रकाशित भएको छैन !
अघिल्लो ब्याचको नतिजा प्रकाशित भैसके पछि मात्र पछिल्लो ब्याचको परीक्षा हुने भएको हुँदा (२०२२ ब्याच) दोश्रो सेमेस्टरको परीक्षा रजिस्ट्रेसन फारममा १ महिना म्याद थप गरिएको छ, एक परीक्षाको नतिजाको कारणले २ वटा सेमेस्टरमा प्रत्यक्ष असर परेको छ !

डीन कार्यालयले बेवास्ता गरिदिएको कारण सोहि २०२१ ब्याचले तेश्रो सेमेस्टरको VIVA अहिले सम्म दिन पाएका छैनन् !

त्रि.वि. का अन्य संस्थान (Institue of Engineering, Institute of Science and Technology)ले Acadamic Calendar प्रकाशित गरि त्यही अनुरुप परीक्षा सन्चालन र ९० दिन भित्र नतिजा प्रकाशन गरिरहदा, Faculty of Humanities and Social Sciences मा चाहिँ किन यो स्तरको लापरबाही ? ६-७ महिना भईसक्दा पनि किन नतिजा प्रकाशन हुदैन ? विद्यार्थीले यसबाट के बुझ्ने ?

प्रत्येक परीक्षाको फारम भर्दा प्रत्येक विद्यार्थीबाट रु. १० अतिरिक्त शुल्क लिएको यही ढिला-सुस्तिको लागि हो ?

MCA (Master in Computer Application) मा भर्ना खुलाईने भनिएको छ, अन्य कोर्सहरुको भर्ना खुलि पनि सकेको छ, BCA 8th सेमेस्टरको भने अहिलेसम्म नतिजाको टुङ्गो छैन,

Faculty of Humanities and Social Sciences, Dean Office अब प्रस्ट हुनु पर्छ जुन दरले विद्यार्थी भर्ना दर घट्दै गएको छ, यदी यही स्तरको लापरबाही रहने हो भने Dropout को संख्या पनि त्यसरी नै बढ्ने छ !!

विद्यार्थी घटे भनेर चिन्ता गर्ने महोदयहरुको उक्त कुरा

Photos from BMC I.T. Club's post 29/09/2023

❗Exam Center Alert❗
BCA 3rd semester exam center has been published.

25/09/2023

BCA 3rd Semester (2020 batch) Result published....

Want your business to be the top-listed Engineering Company in Bhaktapur?
Click here to claim your Sponsored Listing.

Culinary Team

Attire

Website

Address


Dudhpati
Bhaktapur
01