Hada Brothers

Hada Brothers

Share

Hada Brothers

Rabi Hada - Singer , Music VDO Director

Rajesh Hada - Composer , Arranger , Recordist

11/05/2026

स्व. नगेन्द्र हाडा, १६ औं पुण्य तिथि: ज्येष्ठ कृष्ण दशमी, स्वर्गीय बुवाको सम्झनामा

नेपाली सङ्गीत जगतलाई आफ्नो सुरिलो आवाज, संगीत र अमर रचनाहरू दिनुभएका, हास्यकलाका महारथी मदन कृष्ण श्रेष्ठका प्रेरणास्रोत गुरु, हाम्रा आदरणीय बुबा स्व. नगेन्द्र हाडाज्यूको १६ औं पुण्य स्मृतिमा हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौं।
उहाँले छोडेर जानुभएको यो धर्तीमा उहाँका सुरहरू , उहाँले नेपाली सङ्गीत क्षेत्रमा पुर्‍याउनुभएको अतुलनीय योगदान सधैं स्मरणीय रहनेछ। उहाँका रचनाहरू सदा जीवित रहनेछन्। बुबा, तपाईं जहाँ हुनुहुन्छ — शान्तिमा हुनुहोस् तपाईं सधैं हाम्रो हृदयमा जीवित रहनेछ। हामी तपाईंलाई प्रत्येक पल सम्झिरहनेछौं। 🙏🙏🙏🌸

17/04/2026

HADA BROTHERS PRESENTS
Friday Special - Tribute To Prem Dhoj
By Rabi Hada
Live Arrangement Audio & Visual - Rajesh Hada
Hansne Rahar Haru
Music Amber Gurung
Lyricist: Kiran Kharel
Vocal - Rabi Hada
Music Track Re Arrangement & Programming - Rajesh Hada See less

Want your public figure to be the top-listed Public Figure in Bhaktapur?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Itachhen/2
Bhaktapur
44800