sarathisansar.com
We make the world, world make us, we make our self..
नव नियुक्त सञ्चार मन्त्री जगदीश खरेलले के भने ?
22/09/2025
जनताको मन जितेका व्यक्तिहरू अब मन्त्री बनेका छन् । आशा छ, उनीहरूको नेतृत्वले देशको अवस्था परिवर्तन गर्न सघाउँछ । नयाँ युगको शुरुवात, नयाँ सम्भावनाहरू ! 🙏🇳🇵 #नवीन_नेतृत्व #राष्ट्रिय_विकास #शक्ति_साधन
22/09/2025
नवनियुक्त मन्त्रीहरू जगदीश खरेल, महावीर पुन, अनिल सिन्हा र मदन परियार शपथ ग्रहणका लागि शीतल निवास पुगे । नयाँ यात्रा, नयाँ चुनौतीहरूसँग उनीहरूको नेतृत्वको शुभारम्भ ! 🇳🇵 #नवीन_नेतृत्व #शपथ #नेपाल"
22/09/2025
एकै देशका दुई ध्रुवीय तस्वीर: एकातर्फ, आधुनिक शहरका चम्किला भवनहरू र सम्पन्न वर्गको उत्सव; अर्कोतर्फ, विकासबाट वञ्चित झुपडी बस्तीहरूमा बाँच्न बाध्य श्रमिक र किसानको संघर्ष। भारतको आर्थिक प्रगतिले धनी र गरिबबीचको खाडल कसरी फराकिलो बनाइरहेको छ भन्ने यो कारुणिक चित्रणले पुँजीवादको निर्मम अनुहारलाई उजागर गर्छ । पुरा समचार कमेन्टमा हेर्नुहाेला..👇
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kamalbinayak-09
Bhaktapur
44800