Versatile Consultancy Pvt.Ltd.

Versatile Consultancy Pvt.Ltd.

Share

Our Services:
Company Registration, PAN/VAT Registration, Company Renew & All kinds of TAX

17/11/2025

✍️व्यवसायिक स्थायी लेखा नम्बर (BPAN) दर्ता गर्नेले जान्नै पर्ने कुराहरु
✍️मूल्य अभिवृद्धि कर(VAT) मा दर्ता हुनेले अनिवार्य रुपमा पालना गर्नुपर्ने केही कुराहरु

Photos from नेपालमा कर/राजस्वका कुरा's post 14/11/2025
06/11/2025

देशभरका ३९ वटा करदाता सेवा कार्यालयहरू खारेज हुने भएको छ। अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागअन्तर्गत करदाता सेवा कार्यालयहरूलाई खारेज गरी यसका सबै सेवा स्थानीय तहबाट दिने भएको छ। जसअनुसार करदाता सेवा कार्यालयहरूबाट प्रवाह भइरहेका सेवाहरू मध्ये स्थायी लेखा नम्बर प्रमाणपत्र जारी गर्ने लगायतका सेवाहरू सम्बन्धित स्थानीय तहबाट प्रदान गरिने व्यवस्था मिलाइएको हो।

17/07/2025

साउन १ देखि ध्यान दिनुपर्ने कुरा 𝐈𝐦𝐩𝐨𝐫𝐭𝐚𝐧𝐭 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧 𝐅𝐨𝐫 𝐅𝐘 2082-83 (नयाँ आर्थिक वर्ष २०८२।०८३ को शुभकामना ।)

17/04/2023

ऐतिहासिक बिस्का जात्रा एवं नव वर्ष २०८० सालको उपलक्ष्यमा समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सु-स्वास्थ्य एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। - प्रबन्धक: रोशन तुकंबन्जार
Versatile Consultancy Pvt.Ltd.

Want your business to be the top-listed Business in Bhaktapur?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Itachhen/2
Bhaktapur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00