Arch Research Institute
Arch research institute is a private company formed to conduct research, documentation, publication of cultural heritage.
28/05/2022
चाँगुनारायण नगरपालिकाका साँस्कृतिक सम्पदाहरुकाे अध्ययन कार्य सम्पन्न भएको छ । यश अध्ययनको महत्त्व बुझेर अध्ययन अनुमानि प्रदान गर्नुहुने चाँगुनारायण नगरपालिका तथा अनुसन्धानका क्रममा जानकारी , सल्लाह सुझाव , प्रदान गरेर सहयोग गर्नुहुने स्थानीय वासिन्दाहरु, व्यवस्थापन समितिका पदाधिकारीहरू , विज्ञहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं । चाँगुनारायण नगरपालिका भित्र रहेकाे विश्व सम्पदा क्षेत्र लगायत सम्पूर्ण नगर भित्र छरिएर रहेका धार्मिक, साँस्कृतिक , पुरातात्त्विक सम्पदा तथा संस्कृतिको अध्ययन-अनुसन्धान , संरक्षण संवर्धानका क्षेत्रमा हाम्रो प्रयासहरु सदैव रहने छ । धन्यवाद ।
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Website
Address
Changunarayan/8
Bhaktapur