Sagar Budhathoki

Sagar Budhathoki

Share

Journalist from Nepal. Multimedia Journalist | Documentary Filmmaker । Write me at [email protected]

के काठमाडौंका मेयर बालेन शाहलाई उत्तर कोरियाबाट भ्रमणको निम्तो आएको हो ? 16/07/2024

के साँच्चै किम जोङ उनले काठमाडौंका मेयर बालेन शाहलाई उत्तर कोरिया भ्रमणको निमन्त्रणा दिएका छन्? यो भाइरल अफवाहको सत्यता थाहा पाउनुहोस्! हाम्रो नयाँ तथ्य जाँच पढ्नुस् र सत्य के हो थाहा पाउनुहोस्। ⬇️

थप जान्नुहोस् ➡️https://nepalfactcheck.org/2024/07/has-kathmandu-mayor-balen-shah-received-an-invitation-to-visit-north-korea/

के काठमाडौंका मेयर बालेन शाहलाई उत्तर कोरियाबाट भ्रमणको निम्तो आएको हो ? काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई उत्तर कोरियाली नेता किम जोंग उनले भ्रमणको निम्तो दिएको दावी गर्दै भि.....

कहाँ पुग्यो रक्ततत्त्वबाट औषधि बनाउने योजना? 13/06/2024

सरकारले एउटा निर्देशिका मात्र बनाउने हो भने खेर गइरहेको रगत र तिनको रक्ततत्त्वबाट औषधि बनाउन सकिन्छ। आफ्नै देशको रगतबाट औषधि बनेर आउँदा सस्तो पर्ने, देशको पैसा विदेश जान रोकिने मात्र होइन, ‘जीन’ को कारण औषधि प्रभावकारी समेत हुन्छ।

तर कस्ले ध्यान दिने ?

कहाँ पुग्यो रक्ततत्त्वबाट औषधि बनाउने योजना? सरकारी निकाय छलफल र अध्ययनमै सीमित हुँदा रक्ततत्त्वबाट औषधि बनाउने मस्यौदा साढे तीन वर्षदेखि अलपत्र छ।

रूसमा बगेको नेपाली रगत 03/06/2024

ऋण तिर्ने सपनामा थप ऋण खापेर युद्धमा रूसी बन्दूक समाइरहेका एकपछि अर्को नेपाली उम्कनै नसकिने भुंग्रोमा फसिरहेका छन्।

रुसमा बितेका २२ नेपालीको कथा

धेरै परिवारले सहारा गुमाए, छोराछोरी टुहुरा भए, धेरैका आशा सकिए।

उनीहरुको आगामी दिन कस्तो होला?

रूसमा बगेको नेपाली रगत ऋण तिर्ने सपनामा थप ऋण खापेर युद्धमा रूसी बन्दूक समाइरहेका एकपछि अर्को नेपाली उम्कनै नसकिने भुंग्रोमा फसिरहेका ....

उपचार खर्च पहाड जत्रो, बीमा तिल जत्रो 26/03/2024

नेपालमा उपचार खर्चकै कारण बर्सेनि पाँच लाख मानिस गरीबीको रेखामुनि धकेलिन्छन्,प्रत्येक वर्ष ३० लाख मानिस ऋण लिएर उपचार खर्च जुटाउँछन्। यही अवस्था अन्त्य गर्न ल्याइएको स्वास्थ्य बीमा नै असफल भयो।

उपचार खर्चको पासोबाट नागरिकलाई जोगाउन सम्भव छ, कसरी?

उपचार खर्च पहाड जत्रो, बीमा तिल जत्रो विज्ञ भन्छन्- अहिलेकै प्रणालीमा केही रकम बढाएर पुग्दैन, बीमाको कोष नै बढाउने लोककल्याणकारी संरचनामा जानुपर्छ।

Want your public figure to be the top-listed Public Figure in Bhaktapur?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Balkot
Bhaktapur