GoodWill Clearing & Logistics Service

GoodWill Clearing & Logistics Service

Share

A complete service of customs clearing, forwarding and logistics

31/08/2023

सम्पुर्णमा रक्षाबन्धन को हार्दिक मंगलमय शुभकामना 🙏❤️

गैरभन्सार एजेन्टलाई काम नदिन मोरङ व्यापार संघलाई ध्यानाकर्षण - Chirfar 24/07/2023

GoodWill Clearing & Logistics Service

गैरभन्सार एजेन्टलाई काम नदिन मोरङ व्यापार संघलाई ध्यानाकर्षण - Chirfar विराटनगर भन्सार एजेन्ट संघले गैरभन्सार एजेन्टलाई काम नदिन उद्योगी तथा व्यापारी संघसंस्थालाई ज्ञापन पत्र बुझाए....

14/07/2023

सरकारी जागीरमा पहिलो खुटकिला चढन सहयोग गर्ने सम्झनै पर्ने नाम
न्यु स्टार ईन्स्टिच्युट
New Star Institute
https://www.facebook.com/profile.php?id=100093261691054

दक्ष अनुभवी प्रशिक्षक तथा बैंकर्सहरुवाट कक्षा संचालन भइरहेको जानकारी गराईन्छ ।

- विज्ञ तथा अनुभवी प्रशिक्षकज्युहरुवाट लिईने उत्कृष्ट तयारी कक्षा,
- लेखनशिप केन्द्रित बिषयवस्तुको कक्षा,
- बिहान र बेलुका दुवै समयमा कक्षा गरिने,
- साप्ताहिक रुपमा अनिवार्य रुपमा Exam र deedback,
- नेपाली तथा अङ्ग्रेजी दुवै माध्यम वाट कक्षा संचालन,
- सिकाई तथा पढाई मैत्री बाताबरण,
- नि:शुल्क नोट वितरण,
- वाहिरका बिद्यार्थीहरु पनि साप्ताहिक परिक्षामा सहभागी भइ Feedback लिन पाउने,
- बिद्यार्थीको समस्या र जिज्ञासा ब्यक्तिगत रुपमा नै सम्बोधन गरिने,
- Past Question तथा सम्भावित प्रश्नहरूको छलफल गरिने,
- आफ्नै भवन र पार्किङको व्यवस्था ।

हाम्रो नियमित कक्षा बिहान बेलुका English तथा नेपाली दुवै माध्यम वाट भइ रहेको छ । बिहान् २ वटा ग्रुप र बेलुका एउटा ग्रुप तपाई हरु पनि सहभागी हुन सक्नु हुनेछ । धन्यवाद ।



थप जानकारी का लागि 9845870512/9809638972
थप जानकारीको लागि
Venue: Biratnagar-10, Opp to Sikshadeep college.
Contact us:
Mobile/WhatsApp/Viber: 📞📞 9845870512 / 9809638972

यस न्यु स्टार ईन्स्टिच्युट लाई ३ जना कर्मचारीको आवश्यकता समेत रहेकोछ । इच्छुकले सम्पर्क गर्न सक्नु हुनेछ ।
- Reception 1 Person
- Computer Operator 1 Person
- Security Guard 1 Person
महिला वा पुरुष जो भए पनि हुने
अनुभवीलाई विशेष प्राथमिकता

02/06/2023

सार्वजनिक हितमा जारी सूचना ।

Want your business to be the top-listed Transport Service in Biratnagar?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Biratnagar-12, Morang
Biratnagar
56613

Opening Hours

Tuesday 10:00 - 17:00
Sunday 10:00 - 17:00