Ranujr
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ranujr, Beauty, cosmetic & personal care, provision 1, Biratnagar.
03/07/2025
लिभरपुलका पोर्चुगिज खेलाडी डियोगो जोटा र उनका भाइ आन्द्रे सिल्भाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ।
प्रहरीले दिएको जानकारी अनुसार उनीहरू चढेको लाम्बोर्गिनी गाडी अर्को गाडीलाई ओभरटेक गर्नेक्रममा सडकबाट बाहिर जाँदा आगो लागेको थियो।
स्पेनी अधिकारीले २८ वर्षीय जोटा र उनका २५ वर्षीय भाइ आन्द्रे सिल्भा स्पेनको उत्तरपश्चिमी सहर समोराको नजिक मृत फेला परेका पुष्टि गरेको छ।
दुर्घटना मध्यरातको समयमा भएको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र शवको पोस्टमार्टम परीक्षण भइरहेको प्रहरीले जनाएको छ।
जोटा र सिल्भा दुवै पोर्चुगलका फुटबल खेलाडी थिए र कारमा अरु कोही थिएनन्। हालसम्म गाडी कसले चलाएको भन्ने निश्चित भइसकेको छैन।
प्रारम्भिक अनुसन्धान अनुसार गाडीले अर्को सवारीलाई ओभरटेक गर्ने क्रममा टायर पड्किएको आशंका गरिएको छ। ‘गाडी पूरै जलेको थियो, र उनीहरु गाडीभित्रै जलेर मृत्यु भएका थिए,’ स्पेनी सरकारी अधिकारी बताएका छन्।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Provision 1
Biratnagar