Fun Hun

Fun Hun

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Fun Hun, Legal, Biratnagar.

06/03/2026

नेकपा एमाले को झापा 5 जित निश्चित छ🇳🇵❤️।

06/03/2026

Vote counting Update from all over Nepal, 8:50 AM:

🔔: Leading in 37 places
☀️: Leading 3 places
🌳: Leading in 5 place
⭐️: Leading in 1 place

06/03/2026

Update from Ashika Tamang Constituency (Dhading1)

🔔 554
☀️ 295
🌳 104
⭐️ 336

05/03/2026

रातोपाटीका अनुसार निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि बालेन्द्र शाहलाई फर्काइएको दाबी गरिएको छ भने सिधाकुरा अनुसार झापामा एमाले कार्यकर्ताको अव’रोध र ढुं’गामुढाको चे’तावनीपछि हेलिकोप्टर ल्याण्ड नगरी काठमाडौं फर्किएको उल्लेख गरिएको छ।

यसैबीच, कान्तिपुरका अनुसार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भनेका छन्, “उडानका लागि अनुमति लिएको हेलिकोप्टर अवतरण गर्न नदिने भन्ने नै हुँदैन । अवतरण गर्न नदिने भए अनुमति किन दिन्थ्यौं ?”

यद्यपि, यस विषयमा आधिकारिक वक्तव्य आउन बाँकी रहेकाले आधिकारिक पुष्टि नआउँदासम्म प्रतीक्षा गरौं।

Want your practice to be the top-listed Law Practice in Biratnagar?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Biratnagar