Studio Asmita
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Studio Asmita, Photography Videography, Urlabari-2, Morang, Biratnagar.
01/06/2026
दमककी २१ वर्षीया रमा रोमा तिवारीको हत्या प्रकरणमा प्रहरीले महत्वपूर्ण सफलता हासिल गरेको जनाएको छ।
अनुसन्धानका क्रममा घटनामा संलग्न व्यक्तिको पहिचान भइसकेको र प्रहरी सम्भावित हत्यारासम्म पुग्ने अन्तिम चरणमा रहेको बताएको छ।
शव फेला परेको केही दिनमै अनुसन्धानले निर्णायक मोड लिएको भन्दै प्रहरीले अब पक्राउ प्रक्रिया नजिक पुगेको संकेत दिएको हो।
रमा तिवारी हत्या प्रकरणमा प्रहरीको ठूलो प्रगति: ‘हत्याराको पहिचान भइसक्यो, पक्राउको नजिक पुग दमककी २१ वर्षीया रमा रोमा तिवारीको हत्या प्रकरणमा प्रहरीले महत्वपूर्ण सफलता हासिल गरेको जनाएको छ।
15/08/2024
मेयर साबले ढाइस जुवा रोक्नु भाछ । अब अनलाइन जुवा नि रोक्ने कि बालप्रतिभाको नामको ।
सौन्दर्य प्रतियोगिताको नाममा कमाउ धन्धामा ‘जुनियर मिस्टर एण्ड मिस उर्लाबारी’ तेजन खड्का उर्लाबारी । पूर्वमा हुने सौन्दर्य प्रतियोगिताहरु पछिल्लो समय विवादमा तानिदै गएका छन् । पछिल्लो समय भ....
06/10/2023
झापाको दमकस्थित पूर्वसन्देश दैनिकमा प्रकाशित समाचारको विषयलाई लिएर पत्रिकाका सम्पादक र संवाददातालाई अपहरण गर्ने धम्कीसहित बन्धक बनाइएको छ।
फाल्गुनन्द सहकारी संस्थाको समाचारको विषयलाई लिएर संस्थाका अध्यक्ष संकल्प लिङ्देनले नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा पूर्वसन्देश दैनिकका प्रधानसम्पादक गञ्जबहादुर दाहाल र सम्वाददाता तथा महासंघ मोरङ शाखाका सदस्य घनश्याम भण्डारीलाई पटक–पटक जे पनि गरिदिने धम्की दिएका हुन्।
पत्रकार गञ्जबहादुर र घनश्यामलाई अपहरण गर्ने ‘धम्की’ सहकारीको कार्यलयमा बनाइयो बन्धक फाल्गुनन्द सहकारी संस्थाको समाचारको विषयलाई लिएर संस्थाका अध्यक्ष संकल्प लिङ्देनले नेपाल पत्रकार महासंघ झापा.....
08/06/2023
यात्रुको मृत्यु भएपछि उर्लाबारीमा बसमा आगजनी मोरङको उर्लाबारी नगरपालिका–३ स्थित पूर्व-पश्चिम राजमार्गमा एउटा यात्रुवाहक बस जलाइएको छ। पूर्व-पश्चिम राजमार्....
08/06/2023
यात्रुको मृत्यु भएपछि उर्लाबारीमा बसमा आगजनी माेरङकाे उर्लाबारी– ३ मङलबारेमा स्थानीयले एक बसमा आगजनी गरेका छन्। बसकाे ठक्करबाट एककाे ज्यान गएपछि आक्राेशमा .....
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Urlabari-2, Morang
Biratnagar