Pathari simsar

Pathari simsar

Share

pathari sanischare-1 recently open wetland land or children park name(Shree shanti bhulke simsar)
es

02/09/2020

हार्दिक श्रद्धान्जली । ने. का. मोरङ्ग जिल्ला सदस्य, पथरी उधोग बाणिज्य संघका निबर्तमान अध्यक्ष , समाजसेवी मित्र पथरी निवासी धन कुमार तामाङको ममतामयी आमाको आज बिहान निधन भएको खबरले अत्यन्त मर्महात भएको छु। यस दुखको घडीमा मृत आत्माको चिरशान्तिको कामना सहित हार्दिक श्रद्धान्जली अर्पण गर्दै परिवार जनमा गहिरो समबेदना प्रकट गर्दछु ।

29/08/2020

पथरीशनिशचरे २ बुद्घचाेकमा पनि काेराना देखा परे पछि मात्र यताकाे पसलहरु बन्द गर्ने हाेला हैन ? कति भन्दा पनि हुदैन रहेछ । नगर र ब्यापारीलाई ।

05/04/2020

पथरीशनिश्चरे नगरवासीमा अत्यन्त जरुरी सूचना..........
कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तीय समन्वय समितिको ०७६ चैत २३ गतेको बैठकले अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउँदै प्रत्येक साताको शनिवार र मंगलबार मात्र दिउँसो १ बजेदेखि ३ बजेसम्म अत्यावश्यकीय खाद्यान्न, सागसब्जी, फलफुल र दुधजन्य पसल खुला गर्न निर्णय गरेको जानकारी गराइन्छ । सो समयमा बालबालिका र ज्येष्ठ बाहेकका १ जनामात्र सदस्यले सामान लिन आउनु पर्नेछ ।
साथै पसले र ग्राहकबीच कम्तिमा पनि डेढ मिटरको दुरी कायम गरी अनिवार्यरुपमा मास्क लगाइ पसलमा व्यवस्था गरिएको साबुनपानीले हात धोएर र सेनिटराइज प्रयोग गरेर मात्र सामान किनबेच गर्न हुन हार्दिक अनुरोध गरिन्छ । सो समयमा पनि अनाश्वयक रुपमा हिडडुल गर्ने र तोकिएको लडकडाउनको अन्य समयमा हिडडुल गर्ने र पसल खोल्नेलाई कडा कारबाही हुने व्यवहोरा समेत जानकारी गराइन्छ ।
लकडाउनको पूर्णरुपमा पालना गर्दै घरभित्रै बसेर आफुपनि बचौं र अरुलाई पनि बचाऔं ।

कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तीय समन्वय समिति, पथरीशनिश्चरे मोरङ

Source: Kailash Torres shrestha

23/03/2020

Ghar Mai basnu save hunu
Corona virus ko awareness sathi bhai family Sanga share garum

Want your hotel to be the top-listed Hotel in Biratnagar?
Click here to claim your Sponsored Listing.

Website

Address


Pathari-sanischare Near To Traffic Office
Biratnagar
56600