ABC
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ABC, Biratnagar.
नयाँ बानेश्वरस्थित Lord Buddha Boys and Girls Hostel मा बस्ने सिभिल अस्पतालका डाक्टर र नर्सहरुलाई हाेस्टेलमा बस्न देको भन्दै स्थानीयहरुले हाेस्टेल सञ्चालक माथी दुव्र्यवहार गरेका छन् । टोल सुधार समितिका अगुवा र स्थानीयले फ्रन्टलाइनका काम गर्ने डाक्टर र नर्सहरु लाई हाेस्टेलमा बस्न दिएर जोखिन बढाएको भन्दै दुव्र्यवहार गरेका हुन् । हिजो हाेस्टेलमै आएर डाक्टर र नर्सहरु निकाल्न खोजेको बताइएको छ । हाेस्टेल सञ्चालकका अनुसार अाफू बिहान उठ्न नपाउदै ५०/६० जनाको हुल ल्याएर अाफूलाई अपशब्द प्रयोग गरेको बताएका छन् । डाक्टर र नर्सहरु घरमा आउँदा जाँदा संक्रमणको जोखिम हुन सक्ने भन्दै त्यस हाेस्टेलमा भाद्र ४ गतेदेखि उच्च सतर्कता अपनाउदै बस्दै आएका थिए ।
01/09/2019
We are creating a new generation,new style follow us
Click here to claim your Sponsored Listing.
Website
Address
Biratnagar