Deepraj yadav Rautahat

Deepraj yadav Rautahat

Share

Deepraj yadav दीपेन्द्र प्र. यादव

Photos from Deepraj yadav Rautahat's post 25/07/2024

तसकारहरु नयाँ नया तरिका आपनाउदै, खुर्सानीको बोरामा लागू औषध -सस्त्रले पक्राउ गरेको छ।

Photos from Deepraj yadav Rautahat's post 24/07/2024

विमान दुर्घटना अपडेट : १८ यात्रुको निधन, एकजनाको जीवितै उद्धार गरिएको छ।
विमान दुर्घटनामा १८ यात्रुको निधन, एकजनाको जीवितै उद्धार भएको थियो। काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ। उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो।
विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले समाजिक संजालबाट जानकारी गराएको छ।

उले सङ्कलित ती शव अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने भएको छ। प्रहरी उपरीक्षक विकका अनुसार सो विमानका चालक दलका एक सदस्यलाई जीवितै उद्धार गरिएको छ।

सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो। अहिले विमानस्थलमा आन्तरिक उडान प्रभावित भएको
अतिनै दूख्त दुर्घटना भएको हो।
सबै मृत्क प्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दछु ए जीवितै रहेको चालक दलका सदस्यलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्छु ।
ान्ति_ॐ ान्ति #रिप

Want your public figure to be the top-listed Public Figure in Birgunj?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Second Baypas
Birgunj