UD Bi-Sef Computer Education
After the completion of the study,students can start carriers a sub engineer in hardware com-pines
computer based manufacturing industries..............
14/04/2026
नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🌼
ग्रह–नक्षत्रको शुभ संयोगले यो नयाँ वर्ष तपाईंको जीवनमा सकारात्मक ऊर्जा, नयाँ अवसर उन्नति प्रगतिका मार्ग सुचारु होस।
आमा बुवा,गुरु इष्टको आशीर्वादले तपाईंको मेहनतलाई उचित फल प्राप्त होस्।
राहु–केतुको प्रभावलाई जित्दै, तपाईंको जीवनमा आएका चुनौतीहरू शक्तिमा परिवर्तन होस। प्रत्येक बाधा सफलता तर्फको एउटा नयाँ ढोका खुलोस।
यो वर्ष तपाईंको भाग्यबल बलियो होस,सत्य कर्मले साथ दिओस्,
शुभ दृष्टिले तपाईंलाई हरेक क्षेत्रमा सफलता प्राप्त होस्।
तपाईंको राशि, नक्षत्र र दशा–अन्तर्दशाले साथ दिँदै, जीवनमा स्थिरता, प्रगति र समृद्धि ल्याओस् भन्ने कामना गर्दछु। स्वास्थ्य, धन, मान–सम्मान र आत्मिक शान्ति सधैं कायम रहोस्।
नयाँ वर्ष २०८३ तपाईंको लागी आशीर्वादले भरियोस, सफल र स्मरणीय साल बनोस्।पुन:
नयाँ बर्षको सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना।
Happy New Year 2083 🎉
11/04/2026
वीरगञ्ज–७ मा ६० दिने कम्प्युटर हार्डवेयर तालिम सुरु, २५ विद्यार्थी सहभागी वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. ७ का विद्यार्थीहरूका लागि ६० दिने कम्प्युटर हार्डवेयर टेक्निसियन तथा प्र...
28/01/2025
बेशिक कम्प्युटर तालिम उद्घाटन कार्यक्रममा उधोग बिभाग बिरगंजको आयोजनामा सहभागी ।
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Birgunj