Rupesh Gupta

Rupesh Gupta

Share

Media

६ महिनामा बन्दाबन्दै भत्किए आधा दर्जन पुल 26/09/2019

डिजाइनमा हुने त्रुटीका कारण नै बन्दाबन्दै पुलहरु भाँचिन पुग्छन् नेपाल निर्माण व्यवसायी महासंघ

सडक विभागका एक पूर्व महानिर्देशकको भनाइमा पुल निर्माण हुने स्थानको छनोटमा नै बढी त्रुटी हुने गरेको छ । नदीमा हुने वहावको प्रवृत्तिमाथि अध्ययन नगरी हचुवाका भरमा पुलहरु डिजाइन गर्ने गरिएको छ,’ उनले भने, ‘नदी बगेको भूबनोट र नदीमा हुनसक्ने करेन्टको सही मापन र मूल्यांकन नहुँदा पुलहरु बाढीको शिकार बन्ने गरेका छन् । पुलमा नयाँ प्रविधिको प्रयोग नगर्ने र नयाँ प्रविधिको प्रयोग गर्दा पनि विज्ञलाई संलग्न नगराउने परिपाटी छ । माटोको परीक्षण गर्दा गम्भीरतापूर्वक वैज्ञानिक तथ्यमा आधारित भएर नगरिँदा पनि पुलहरु भासिने गरेको विज्ञहरु बताउँछन्

६ महिनामा बन्दाबन्दै भत्किए आधा दर्जन पुल ९ असोज, काठमाडौं । - २०७६ वैशाख १ गते गुल्मीको मुसीकोट नगरपालिकास्थित बडीगाढ खोलामा बनिरहेको पक्की पुल भाँचियो र ५...

Want your business to be the top-listed Media Company in Birgunj?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Birgunj