Karki R. & Associates , Chartered Accountants

Karki R. & Associates , Chartered Accountants

Share

Leading Accounting & Consultancy firm, Financial Consulting and Business Consulting , Tax Consultin

30/05/2022

(Budget Highlights 2079-80 )

1)विदेशी लगानीको न्यूनतम सीमा पुनरावलोकन, अब २ करोडसम्म झर्ने
2)किसान पेन्सन योजना, किसानले जम्मा गर्ने रकमको १० प्रतिशत सरकारले जम्मा गर्ने
3)आगामी वर्ष आयात २० प्रतिशत घटाइने, ५ वर्षमा व्यापार सन्तुलन
4)मासिक १० करोडभन्दा धेरै विद्युत खपत गर्ने उद्योगलाई महशुलमा छुट
5)आधिकारिक व्यक्ति वा संस्थाबाट मात्रै घरजग्गा कारोबार
6)युवा उद्यमशीलता विकास गर्न र नवप्रवर्तन गर्न स्टार्टअप व्यवसायमा सुरुवाती पुँजी उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिने
7)विदेशी लगानीको प्रारम्भिक स्वीकृती ७ दिन भित्र हुने
8 ) सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान
9)सरकारले वृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको छ
10)सरकारले मिर्गौला रोगीहरुको निशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाएको छ
11)कृषि बाली र पशु बीमाको प्रिमियममा ८० प्रतिशत अनुदान उपलब्ध गराउन रु ७६ करोड रकम विनियोजन
12)वैदेशिक रोजगारबाट फर्केका युवाहरूलाई स्वदेशमै उद्यमका लागि प्रोत्साहन गर्न 'च्यालेन्ज फन्ड' सञ्चालनमा ल्याउने
13) Salary tax @ 1%
single: upto 500000
Couple: upto 600000
Insurance investment -Tax Befefit -40000
14) Share market related rules and regulations...
▪︎ एनआरएनलाइ दाेस्राे बजारमा लगानी गर्न कानुन निर्माण गरिने
▪︎ प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटललाई सञ्चालन अनुमति दिइने
▪︎ वैदेशीक रोजगारीमा गएकाहरुलाई आईपीओमा १० प्रतिशत शेयर आरक्षित गर्ने
▪︎ तरलता प्रवाहका लागि खुला बजार कारोबार स्थिरिकरण कोष स्थापना गरिने
▪︎ १ अर्ब वा सोभन्दा बढी वा ५ अर्बभन्दा बढी कारोबार गर्ने कम्पनी, प्राकृतिक श्रोतहरुको उपयोग गर्ने कम्पनी वा अनुदान वा कर छुट प्राप्त गर्ने कम्पनीहरुले सार्वजनिक निष्काशन गर्नुपर्ने

30/05/2022

Tax Slab as per Finance Bill 2079/80

09/04/2022

आन्तरिक राजस्व कार्यालय भैरहवाको पूर्वानुमानित तथा कारोबारमा आधारित आय विवरण (D01/D02 Mismatch Scheme) सम्बन्धी अत्यन्त जरुरी सूचना ।

Want your business to be the top-listed Finance Company in Butwal?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Karki Path, Kalikanagar, Butwal 11 Rupandehi
Butwal

Opening Hours

Monday 09:30 - 05:30
Tuesday 09:30 - 05:30
Wednesday 09:30 - 05:30
Thursday 09:30 - 05:30
Friday 09:30 - 05:30
Sunday 09:30 - 05:30