Santosh kunwar
सबै बाट "धैर्य" हुँदैन
तर धैर्य बाट "सबै" हुन्छ।
🙏☕️
मातातिर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिनको सम्पुर्ण आमाहरूमा धेरै धेरै शुभकामना। सबैमा हृदयदेखि नै माया, सम्मान र कृतज्ञता सहित मिठो सम्झना।🙏❤️
Halesi Mahadev Khotang 😍👏 🙏☕️
दुख पिडा आफ्ना आफ्ना उहाँ माननीयको भनाइ कस्तो लाग्दैछ हजुरहरुलाइ?�
आज मेरो गाई हेर्नी पालो राधीकालाई पठाईदेउ गोठालो।🙏👏😂
आफै सच्चिन नसकेपछी सच्चाउनेको आवश्यक हुन्छ सच्चाउनेले सिधै फेरिदिन पनि सक्छन् सच्चाउने धेरै चेतनशील हुन्छन् आफैले लखेट्ने कुट्ने पिट्ने गरेकोलाइ सिधै अस्वीकार गर्छन।🙏👏😂
११६ औ अन्तराष्ट्रिय नारी दिवसको दिनमा सम्पुर्ण नारीहरुमा हार्दिक शुभकामना।🙏👏😍
देश र जनताको लागि आफ्नो जीवन बलिदान दिने सम्पुर्ण वीर शहिदहरु प्रती भावपुर्ण श्रद्धा सुमन।🙏
#विरशहिदअमररहुन।🙏
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Telephone
Website
Address
Butwal