Deep Job Link , Butwal

Deep Job Link , Butwal

Share

दक्ष कर्मचारी तथा जागिर चाहिएमा ।

16/01/2022

2078-10-05 गते देखि 𝟭𝟬𝟬% 𝗝𝗼𝗯 𝗣𝗹𝗮𝗰𝗲𝗺𝗲𝗻𝘁 सहित
Accountant training
संचालन हुने भएकोले छिटो सम्पर्क गरि आफ्नो सिट सुरक्षित गर्नुहोस।
𝗖𝗼𝘂𝗿𝘀𝗲 𝗗𝘂𝗿𝗮𝘁𝗶𝗼𝗻 : 60 Days

👉यो तालिम किन?
☑️Computer सिकेको भन्दै प्रमाणपत्र मात्र भएका सिप नभएकाको लागि।
☑️काममा गुणस्तर र पेशा दिगो बनाउनका लागि ।
☑️Work experience खोज्नेलाई दक्ष भै काम गर्नका लागि ।
☑️उचित तलबको लागि ।
☑️confidence level बढाउन ।
☑️दक्ष Accountant बन्नखोज्ने लागि ।

👉हाम्रा विशेषताहरु:-
- प्रत्येक समुहलाई प्रयोगात्मक तथा थेउरि कक्षाहरु
- दक्ष तथा अनुभबी प्रोफेसनल शिक्षकद्वारा अध्यापन गराउने
- बिगतमा सत प्रतिशत बिधार्थीलाई जागिरको ब्यबस्था गरिएको
#कक्षा सञ्चालन हुने समय: बिहान, दिउँसो र बेलुकी

#सम्पर्क:-
👉Deep Education, Butwal Hospital line Bhudki chowk
Contact number:
071-590727, 9857076480,9824477299

Job partner : Deep job link : 9867190865 ( तालिम प्राप्त दक्ष एकाउन्टेन्ट कर्मचारी चाहिएमा सिधै सम्पर्क गर्नुहोस)

साथै बेसिक कम्प्युटर क्लास र कोरियन भाषाका नयाँ कक्षाहरू सञ्चालन भइरहेका छन् ।

14/12/2021

#आजको आवश्यकता
#योगिकुटि
Receptionist Girls (computer knowledge राम्रो भएको )
Time:10am-6pm
salary:आपसी

#तिनकुने/बुटवल
Marketing girls&boys (4 जना)
Time:10am-5pm
salary:10k

#मिलनचोक
Receptionist girls(2जना)(computer knowledge राम्रो भएको )
Time:10am-5pm
Salary:आपसी

#बुटवल /दिपनगर
होटेलको लागि All rounder Cook boy (3 जना)
Time:Stay or 8am-9pm
salary:15k-20k

#बुटवल
होटेल को लागि Waiter boy (3जना)
Time:stay or 8am-9pm
salary :10k

#अमरपथ
sales boy & girls (2जना)
Time:9am-7pm
Salary:आपसी

👉️पहिले काम गरेकोलाई विशेष प्राथमिकता
भिन्न किसिमको कामको लागि हामीलाई सम्झनुहोस 🙏
नोट :office आउँदा आफ्नो original document वा नागरिकता लिएर आउनुहोला।
contact no:9867190865
071-590727
office :deep job link bhudkichowk
बुटवलमा जब भनेकै दिप जब लिङ्क

Want your business to be the top-listed Recruitment Company in Butwal?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Butwal