Croza
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Croza, Journalist, Sainamaina 4, Butwal.
सामाजिक संजालमा भेटेको |
भ्रष्टचार भनेको के हो ? सजिलै उत्तर पाइन्छ यसबाट |
यो अनौठो उदाहरण चाहिँ होइन | जेन्जी बिद्रोहपश्चात बनेको सरकारले निष्पक्ष रुपमा छानबिन गर्ने हो भने अधिकांश स्थानीय निकायहरुमा पनि यस्तै नै पाइन्छ | भष्टचारसुन्य सहनसिलताको डर लाग्दो उदाहरण |
युवालाई सिधै छातीमा गोली हान्नेलाई पनि छ|नबिन गरेर पक्राउ गर्नु पर्छ। 😭
एउटा निहत्था मानिसलाई ताकेरै टाउकोमा गोलि हान्ने साहस कसरी आयो ??
एउटा जाबो ढुङ्गाको बदला टाउकोमा गोलि ?? उफ्फ्फ..
😥😥😥
आशा गरौ, यो गोलि हान्न आदेश दिनेलाई नेपाल सरकारले हदै सम्मको कारवाही गर्ने छ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Sainamaina 4
Butwal