BS4 Dance Studio
This page is all about dance related topics. You can kindly show interest if you love dancing .
24/09/2020
नोबेल कोरोना भाइरस ( covid-19) ले ल्याएको प्राकृतिक विपत्तिले अन्य क्षेत्र जस्तै नृत्य अनि कलाको क्षेत्रमा पनि ठूलो असर ल्याएको छ। यस अवस्थालाई मध्यनजर गर्दै उचित व्यवस्थापन अनि ठोस नीति का साथ BS4 Dance Studio ले १२ दिने hip-hop+belly dancing वर्क शप ल्याएको छ। यस कार्यक्रममा ३ शिफ्ट गरी मात्र १२ जना नृत्य प्रेमीलाई मात्र सहभागी गराइने छ (१ सिफ्ट मा ४-५ जना)। BS4 Dance Studio को यो पहिलो औपचारिक कार्यक्रम भएकाले निकै फलदायी र धेरै कम मूल्यमा सञ्चालन गरिँदै छ। इच्छुक सबैमा BS4 Dance Studio को पेज अथवा म स्वयम लाई message गर्न हार्दिक अनुरोध गरिन्छ।
BS4 Dance Studio , Tilottama-05 Manigram, Butwal.
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Tilottama-05 Manigram
Butwal
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |