Bhusal Group
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhusal Group, Business Center, Manigram-5, Tilottama, Butwal.
29/05/2026
गणतन्त्र दिवसको हार्दिक शुभकामना! 🇳🇵❤️
नेपालीहरूको अदम्य साहस र बलिदानबाट प्राप्त भएको सुखद दिन—गणतन्त्र दिवसको अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग, डिलर र नेपाली आमाबुबाहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दछौँ।
मजबुत एकता जस्तै बलियो र दिगो निर्माणका लागि—शान्ता प्लाइउड लिमिटेड।
✨ जहाँ मजबुती र डिजाइनको संगम हुन्छ
📞 सम्पर्क नम्बर: +९७७ ९८०१८१७१४५
📍 रामग्राम ११, जमुवाड, नवलपरासी
29/05/2026
🇳🇵⚡ गणतन्त्र दिवसको शुभकामना!
स्वतन्त्र, समृद्ध र उज्यालो नेपालको यात्रामा—
विश्वास, सुरक्षा र गुणस्तरका साथ
सारथी केबल सधैं राष्ट्र निर्माणको साथमा।
घरदेखि राष्ट्रसम्म सुरक्षित ऊर्जा पहुँचाउने हाम्रो प्रतिबद्धता निरन्तर रहनेछ।
Powering Safety, Connecting Nepal.
📍 Omsatiya-4, Balapur, Rupandehi
📞 +977-71-511072 | 9857017130
🌐 www.saarathicable.com
#गणतन्त्रदिवस
27/05/2026
बढ्दो गर्मी र व्यस्त दिनचर्यामा शरीरलाई तत्काल ऊर्जा र स्फूर्ति दिन
Polarish भन्दा उत्तम विकल्प अरू केही हुन सक्दैन।
तिर्खा मेटाउन मात्र होइन, शरीरलाई स्वस्थ राख्न पनि सधैँ पोलारिस नै रोज्नुहोस्।
📞 एक कलमै डेलिभरी: 9802667512
स्वस्थ रहनुहोस्, प्रशस्त पानी पिउनुहोस्। 🙌
19/02/2026
लोकतन्त्र केवल व्यवस्था होइन, यो जनताको आवाज हो।
त्याग, संघर्ष र एकताको जगमा बनेको हाम्रो गर्व हो।
सशक्त नागरिक, सशक्त राष्ट्रको आधार हो।
प्रजातन्त्र दिवसको हार्दिक शुभकामना। जय नेपाल !
30/01/2026
वीर शहीदहरू प्रति हार्दिक नमन।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Manigram-5, Tilottama
Butwal
Opening Hours
| Monday | 08:00 - 17:00 |
| Tuesday | 08:00 - 17:00 |
| Wednesday | 08:00 - 17:00 |
| Thursday | 08:00 - 17:00 |
| Friday | 08:00 - 17:00 |
| Sunday | 08:00 - 17:00 |