Butwal Light and Electrical House

Butwal Light and Electrical House

Share

We are the whole sellers of electrical items and Lights In Butwal. We have the dealership of Many reputed brands in Nepal, India and China.

24/03/2025

हामीकहाँ इन्भर्टर सुपथ मूल्यमा पाइन्छ। होम डेलिभरी तथा जडानको पनि व्यवस्था छ। सामान्य शुल्कमा सेवा दिने छौँ। अवश्य सम्झनुहोस्।

20/07/2023

तिमीसँग कोही जल्दैन भने तिमीले जिन्दगीमा केही लछारपाटो लाउन सकेनौ भन्ने प्रमाणित हुन्छ। थोरै पनि उन्नतिको बाटो समाएर हेर, जल्नेहरुको फौज अगाडि देखिने छ।

12/07/2023

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन भएको खवर छ । प्रचण्ड नेपाली राजनीतिमा जसरी स्थापित भएपनि पारिवारिक हिसावले अत्यन्त वियोगान्त रह्यो । आफ्नै अगाडी क्यान्सरको कारण छोरीको निधन, त्यसपछि हर्टाट्याकको कारण छोराको निधन र अहिले पार्किन्सनको कारण श्रीमतीको निधन । पारिवारिक हिसावले यी दर्दनाक घटना हुन् ।

सीता दाहालप्रती हार्दिक श्रद्धाञ्जली । प्रधानमन्त्री र परिवारजनमा गहिरो समवेदना ।

Photos from Butwal Light and Electrical House's post 06/11/2022
Want your business to be the top-listed Business in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Kalikanagar
Butwal
32907