Lead Coach
Team work makes dream work
Hello I'm lead coach .join my channel .plz
नेपाली जनता ले र नेता ले एउटा कुरा के बुझ्नु भनेनी ।ऐले बिज्ञान को समय हो ।उदाहरण facebook ।यो gen z facebook देखी सुरु भएको लहर हो facebook द्वारा सकिदैछ। हिज धर्म मा कर्ता थिए राज्निती मा कार्यकर्ता व्यापार मा (उपभोग कर्ता )बिज्ञान मा पर्योग कर्ता।सबै सर्बोपरी हुन ।कतै नेपाल मा नेतृत्व बहुपक्षीय भएर धर्म ,राज्निती ,व्यापार,बिग्यान,सबै मा बिभाजित गरेर एक आपस मा लडाउने र सर्बोपरी पक्ष लाई कहिले माथी उठन नदिने खेल त भैरहेको छैन ?be alert protect your self.(नेता-धार्मिक गुरुहरु जस्तै विभिन्न धर्म का अगुवा हरु,राज्नितिग्ज्ञ जस्तै विभिन्न पार्टी का अगुवा हरु , ब्यापारी जस्तै केही ...बेच्ने अगुवा हरु,बैज्ञानिक जस्तै कोहि केही नया चिज को आबिस्कार या बिकास गर्ने! यी सबै एकै समूह हुन ।भने हामी (कर्ता जो धर्म मा आस्था राख्छौ,कार्यकर्ता जो हामी कुनै पार्टी मा आबद्द छौ या कुनै न कुनै पार्टी लाई भोट दिन्छौ,उपभोग्कर्ता जो विभिन्न बस्तु उपभोग गर्छौ,पर्योग कर्ता जस्तै बिग्यान -mobile ,tv ..etc हामी एक छैनौ बिभाजित छौ तेसैले त सधै हामी तल नै छौ।बिधि मा मात्र सार्वर्भौम छौ तर बैधानिक्ता ब्यबहारिक्ता मा सधै अस्तित्वहिन छौ।अब सोच्नु पर्ने समय आएको छ।
यो देश gen z को मात्र होइन atoz सबैको हो soo सबैलाई सुहाउँदो ।बताबरन को निर्माण गर्नु पर्छ।
तपाईं के सोच्दै हुनुहुन्छ? सायद तपाईं केहिन केही सोच्दै हुनुहुन्छ ।तपाईं सोच्न कै लागि सोच्दै हुनुहुन्छ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Lumbini
Butwal