Tharu Vlog
Tharu Vlog Name: Resham Chy
Address: Butwal-16, Baithauliya
Education: +2
Love मात्रै परोस न
Post होइन poster टास्ने हो।
🤣🤣
Generation Multimedia & Entertainment Present
THARU DANCE COMPITITION-2080
COMMING SOON...
नियमहरु
राष्ट्रिय स्तरका प्रतियगिताहरुमा सहभागी भई पुरस्कृत कलाकारहरु तथा प्रतिभाहरुले यस प्रतियोगितामा सहभागी हुन पाउने छैनन।
सहभागीहरुलाई दिइएको समय तालिकामा सहभागी हुन नआएमा स्वतः प्रतियोगिताबाट बाहिरिएको ठहरिनेछ।
सहभागीलाई कम्तीमा ३ दिन अगावै नृत्य तालिका उपलब्ध गराइने छ।
कुनै पनि व्यक्ति तथा संस्थालाई आँच आउने गतिबिधिमा संलग्न भएको पाइएमा स्वतः हटाइने छ।
आयोजकलाई आवस्यक लागेमा नियमहरु परिवर्तन हुन सक्नेछ ।
सहभागीले नृत्य गर्दा गीतको ट्रयाक आफै ल्याउनु पर्ने छ।
हिन्दी तथा अंग्रेजी गितामा नृत्य गर्न पाइएने छैन।
कार्यक्रममा कुनै विवाद आएमा आयोजकको निर्णय नै अन्तिम हुने छ।
सहभागीहरुले थारु तथा भोजपुरी गितमा मात्र सहभागिता जनाउन पाउने छन।
जुनसुकै समुदायबाट पनि प्रतियोगितामा सहभागी हुन पाइएने छ।
10/05/2022
Subscribe my YouTube channel
Video link https://youtu.be/xUqHSN_izvY
YouTube channel link https://youtube.com/channel/UCWMN784jncD5lbXbGqR_Ipw
Tiktok link tiktok.com/
Click here to claim your Sponsored Listing.
Category
Contact the establishment
Telephone
Website
Address
Butwal