VTech Software Solutions

VTech Software Solutions

Share

and many more !! top technology tools and high quality business softwares.

Photos from VTech Software Solutions's post 01/12/2022

Maximum digital solutions at one plece.

Photos from VTech Software Solutions's post 27/07/2022

VTech Software Solutions सङ्ग Internal Use को लागि Desktop Version र IRD का लागि cloud base र दुबै खालका softwares लाई mobile बाट पनि operate गर्न सकिने खालको Stock Management System सुपथ मुल्यमा उपलब्ध छन । जस्ले 17 वटा अलग अलग business type लाई सहयोग पुर्याउन सक्छ । तपाइलाइ पनि अवस्यक परेको हुन सक्छ । फ्री डेमो को लागि सम्पर्क गर्नुहोला । +977 9843411708

Photos from VTech Software Solutions's post 26/07/2022

VTech Software Solutions ले IRD बाट मान्यता प्राप्त अनेक किसिम का Business Software हरु बजार मा ल्याएको छ । यी Software चलाउन कुनै किसिमको समस्या नआउने, सत प्रतिसत Technical Support भएको, 8000 भन्दा धेरै ठाउहरुमा Support Center हरु रहेको, दस लाख भन्दा धेरै ग्राहक ले प्रयोग गर्दै आएका । desktop version लाई जम्मा रु.25 हजार एक पटक मात्र र cloud version लाई जम्म्मा रु.18 हजार र रु.9 हजार वार्षिक लाग्ने अत्यधिक न्यून शुल्कमा सबै software हरु हामी सङ मात्र उपलब्ध छन । ग्राहक द्वारा software हरु धमाधम install भैरहेका छन । फ्री मा install गर्नुस, केही समय फ्री मा चलाउनुस, अनि मात्र पैसाको कुरा गरौला । तपाईं confuse नहुनुस, धेरै केही सोच्नै पर्दैन । सम्पर्क गर्नुस : 9843411708 मा । हामी सहि product सहित बजार मा आएका छौ । ढुक्क हुनुस र साथै हामी ecommerce platform र social boosting मा पनि expert छौ है ।
----------------------
c u soon - cheers 🥂
----------------------

Want your business to be the top-listed Computer & Electronics Service in Butwal?
Click here to claim your Sponsored Listing.

Telephone

Address


दुर्गाखुमा पथ
Butwal