AB

AB

Share

IG - _Immortal_10_

05/03/2026

तिमी नजिक हुँदा मलाई यस्तो अनुभूति हुन्छ कि मानौँ मैले सारा संसार जितेको छु।
तर जब केही उतार–चढाव आउँछन्, तब लाग्छ—के यही नै मेरो संसार हो?
फेरि सोच्दा लाग्छ, यदि यो नै नभए जीवनलाई जीवन भन्नुको अर्थ के रहन्छ?

कहिले माथि, कहिले तल, कहिले डुब्दै त कहिले तैरिँदै—यसरी नै जीवन अघि बढिरहेको छ।
र सायद भोलि पनि यही यात्रामा जीवन निरन्तर चलिरहनेछ।

02/01/2026

New destination for me, long explanations for him. 😂 Bishal Aryal

31/12/2025

Thankful for whoever left, whoever stayed, and whoever’s here right now❤️🤌

19/12/2025

Isn’t This Magical ❤️

📍- Shey Phoksundo

Want your establishment to be the top-listed Arts & Entertainment in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Art

Website

Address


Bhalwari
Butwal