Thyro Lab Butwal Pvt. Ltd.

Thyro Lab Butwal Pvt. Ltd.

Share

A complete Lab with excellence.

18/02/2026

Thyro Lab Butwal Pvt. Ltd. का तर्फबाट सम्पूर्णमा ग्याल्पो ल्होसार को हार्दिक शुभकामना! 🎉
हिमाली संस्कृतिको गौरवशाली पर्व ग्याल्पो ल्होसारले नयाँ आशा, उमंग र सकारात्मक ऊर्जा लिएर आओस्।
यो पावन अवसरले सबैमा आपसी सदभाव कायम राखोस्।

15/02/2026

🔱 महाशिवरात्रिको पावन अवसरमा
Thyro Lab Butwal Pvt. Ltd. परिवारको तर्फबाट सम्पूर्णमा हार्दिक शुभकामना।
भगवान शिवको आशीर्वादले सबैमा स्वास्थ्य, शान्ति र सकारात्मक ऊर्जा प्रदान गरोस्।
हर हर महादेव 🙏

04/02/2026

विश्व क्यान्सर दिवसको हार्दिक शुभकामना!
क्यान्सरबारे जनचेतना फैलाऔँ, समयमै परीक्षण गराऔँ र स्वस्थ जीवनशैली अपनाऔँ।
प्रारम्भिक पहिचान, सही उपचार र सकारात्मक सोचले क्यान्सरसँगको लडाइँ जित्न सकिन्छ।
Thyro Lab Butwal Pvt. Ltd.
सबैको स्वस्थ भविष्यका लागि तपाईंहरूसँगै।
आज क्यान्सर विरुद्ध एकजुट हुने संकल्प गरौँ। 💙

30/01/2026

देशको स्वतन्त्रता, लोकतन्त्र र अधिकारका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति हार्दिक सम्मान र श्रद्धाञ्जली।
उहाँहरूको त्याग, साहस र बलिदान सधैं हाम्रो मार्गदर्शन बनिरहोस्।
शहीद दिवसको हार्दिक शुभकामना।

30/12/2025

“तमु ल्होसारको पावन अवसरमा सम्पूर्ण तमु (गुरुङ) समुदाय तथा आम जनसमुदायमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्यको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
– Thyro Lab Butwal Pvt. Ltd.”

Want your practice to be the top-listed Clinic in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


New Gyawali Complex 1st Floor
Butwal