Loksewa Express

Loksewa Express

Share

Loksewa ,GK Tricks सिकाउने सबैभन्दा ठूलो Page आजै Like ?

22/08/2020

तपाइँकै गीत सुनेर हुर्कियौ । भाका हाली-हाली तपाइँकै कविता पढेर बालापन बित्यो । आज पनि ति कबिताका कयौ हरफहरु अझै याद छ । ती बालकथाका पात्रहरु मस्तिष्कमा अझै ताजा छ । तर तपाइँको निधनको खबर सुन्दा निकै दु:ख लागेको छ । नेपाली साहित्यमा यहाँको योगदानलाई हामी कहिल्यै बिर्सिने छैनौ ।

हार्दिक श्रदान्जली राष्ट्रकवि माधवप्रसाद घिमिरे ज्यु !

07/07/2020

मानो रोपेर मुरि फलाउने मिहिनेती कृषिकलाई के भन्न चाहानु हुन्छ ?❤️
🙏

04/07/2020

सानो हुदा गाउमा यसरि खेलेको याद छ ?
#पेज_लाईक_गर्दै_१_share🙏❤️

Want your school to be the top-listed School/college in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Butwal