Bar Beast

Bar Beast

Share

We are here to promote fitness and build a healthy community.

10/10/2020

हामीलाई थाहा भएन कि,यो calisthanics पार्क निर्माण गर्न कुरा सम्बन्धित संस्थामा नपुग्दा गल्ती भयो कि,यो विषयका विभिन्न फाइदाहरुको बारेमा बिस्वस्त पर्न नसकेका हाै वा ,सम्बन्धित निकायले यो विषयको बारेमा खसै चसो नलिगेको हो हामीलाई थाहा भएन तर यस्तो पार्क नेपालका बिभिन्न ठाउँहरुमा निर्माण भैरहेको छ।
तथ्य यो हो कि हामीलाई रुपन्देहीको शंकरनगर टाेलकाे सरकारी क्षेत्रकाे वरिपरि राम्रो calisthanics पार्कको अत्यन्त अावशयकता थियोे जुन हाम्रो टोल बिकाश समिती ,टोल खल्कुद श्रेत्रकाे समिती अथवा सम्बन्धित प्राधिकरणले निर्माण गर्नु पर्न थियो जहाँ सबै टोलका स्थानीय मानिसले शरिरिक ०यायम,याेगा गर्ने थिए त्यस सँगै स्वास्थ सामुदायिक निर्माण पनि राम्रो हुन्थेयो।
अन्ततः हामीले सोचेको पार्क निर्माण गर्न सक्षम भयौ । जुन पार्क बनाउन कुनै टोल क्षेत्र समिती सम्बन्धित संस्थाको हात छैन। यो पार्क निर्माण गर्न केवल हाम्रा प्रीय मित्रहरूको साथ र सहयोगले सम्पन्न भएको छ। जसमा सबै साथिहरुको आफुले सक्दो सहयोग गरेका छन्।त्यसैले हामी सबै साथीहरूलाई हार्दिक आभार व्याक्त गर्ने छौ। हाम्रो यो पार्कबाट स्नातकहरुलाई निभाउनु पर्ने दायित्वहरु मेरा प्यारा मित्रहरूबाट पूरा हुनेछ एवम् यस calisthanics पार्कमा जोडीन चाहानेहरुलाई हार्दिक स्वागत गर्दछौं । 🙏🏼

Want your business to be the top-listed Gym/sports Facility in Butwal?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Tilottama 1 Shankarnagar
Butwal