Priority Educational Consultancy
We are educational consultancy run by Japanese graduate . Study in Japan . 10 Years of Experience
18/06/2026
जापान🎌 🎌अध्ययनको लागि सुवर्ण अवसर🎌🎌
जापानमा भएको A GRADE को SCHOOL तथा COE HIGH RATE भएको SCHOOL हरुले भर्ना खुलाई सकेको छ अहिले धेरै स्कुलहरूमा अन्तर्वार्ता दिनुभन्दा पहिले नै कम्तिमा पनि N5 पास गर्नुपर्ने भएकोले आज बाट नै भाषा कक्षा सुरु गर्नुहोला ।
#+2 वा सो भन्दा माथिले अप्लाई गर्न सकिने
#कम GPA तथा ग्याप भएकोले पनि Apply गर्न सकिने ।
#ग्रुपमा आउने तथा भर्खरै +2 दिएर बस्नु भएको भाईबहिनीहरुलाई पढाइ शुल्कमा बिशेष छुटको ब्यवस्था ।
तथा HIGH VISA SUCESS RATE भएका SCHOOL तथा COLLEGE हरुमा Apply गरिने ।
#बिगत लामो समय देखी जापानको लागी मात्र काम गरिएको ।
#एक्सपर्ट द्वारा DOCUMENTATION गरिने ।
#पार्ट टाइम जब सपोर्ट गरिने ।
#जापानको TOKYO NAGOYA OSAKA FUKUOKA SAITAMA CHIBA YOKOHAMA KITAKYUSHU OKINAWA तथा बिभिन्न सहरहरुका स्कुल कलेज हरुमा सीधा सम्पर्क भएको ।
#शान्त वातावरणमा जापान बाट नै पढेर आएका शिक्षकहरुद्वारा अडियो भिडियो माध्यमद्वारा अध्यापन गराईने ।
#भाषा राम्रो हुने बिधार्थीको लागी SCHOLARSHIP को पनि ब्यवस्था भएको ।
#जापान पुगिसकेपछि पनि गाईड गरिने ।
#टाढाको बिधार्थीको लागी online क्लासको पनि ब्यवस्था गरिने ।
FOR MORE Details,🇳🇵🇳🇵🇳🇵
PRIORITY EDUCATIONAL CONSULTANCY PVT. LTD.
BUTWAL 08, SUKKHANAGAR SUKRAPATH, RUPANDEHI, NEPAL
☎️ 071-534530
📱9857058395, 9857072651 WhatsApp Viber also ok
📧 [email protected]
Japan +818043128395
20/03/2026
जापानको सेनमोन गाक्को पास गरी स्यूउस्योकु गर्न लाग्नू भएको तथा निहोनगो पास सोचुग्यो गरी सेनमोन तथा दाईगाकू जान लाग्नू भएको हाम्रा प्यारा भाईबैनी हरूलाई हार्दिक बधाई तथा सुभकामना तपाई हरू जापान जाने बेला लेखको स्टेटस जापान गाह्रो छ मेहनेत गरे एकदिन सफलता मिल्ने छ भनेको आज मेहनतले पूरा गर्नु भएको छ तपाई हरूको प्रगतिमा हामीहरू पनी एकदम खुशी छौ. यहाँ आज भोलीको पोस्ट अनुसार राखेको हो र छूटनू भएको धेरै छ तपाईहरू सम्पूर्णमा पनी हाम्रो बधाई शुभकामा एबम धरै माया
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Butwal-8, Sukkhhanagar
Butwal
32900
Opening Hours
| Monday | 06:00 - 18:00 |
| Tuesday | 06:00 - 18:00 |
| Wednesday | 06:00 - 18:00 |
| Thursday | 06:00 - 18:00 |
| Friday | 06:00 - 18:00 |
| Sunday | 06:00 - 18:00 |