Hamro Bhabisya
"Hamro Bhabisya" is a small charity run on a totally voluntary basis by a small team of childhood fr
हाम्रो वडा बुटवल-12 लाई प्रतिनिधित्व गराउँदै वडाकप - २०७५, फुटवल खेलको फाईनलमा प्रवेश गराउने सम्पुर्ण खेलाडी युवा साथिहरुमा बधाई दिन चाहन्छु। साथै भोली हुने 2075/02/28 फाईनल खेलमा बिजय प्राप्त गरि ईतिहास रच्न शुभकामना दिदै सम्पुर्ण खेल प्रेमि वडावासि हरु ले खेल अवलोकन गरि आफ्नो वडाको समर्थन मा खेलाडी साथिहरु लाई हौसला प्रदान गरिदिनुहुन हार्दिक आवहान गर्दछौ।
Ward no. 11 vs Ward no. 12 ⚽️⚽️⚽️⚽️⚽️
हाम्रो भबिस्य परिवार
समय 3 बजे, दिऊसो
थान:- एन्फा एकेडेमी सेन्टर, देबीनगर
मिती:- 2075/02/28
आदरणीय आमा -बुवा, दाजु- भाई ,दिदी- वहिनीहरु एवं देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा नेपालीहरुको महान चाड बडादसै, शुभ दिपावली तथा छठ पर्वको शुभ अवसरमा यहॉहरुको सु:ख, शान्ति ,संम्वृद्धी एवं सु-स्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
हाम्रो भविस्य परिवार !
15/01/2016
http://hamrobhabisya.org/project/10
बुटवल- १४, तामनगर (नवरत्न मा.बि प्रांगण)
कठ्यान्ग्रिदो जाडो मौसम लाइ मध्यनजर गर्दै Hamro Bhabisya द्वारा बुटवल छेत्रका आसपासका ५ बिद्यालयहरु बाट ५५ जना बिपन्न तथा अति आवश्यक सा-साना बिध्यार्थीहरुको छनोट गरि, न्यानो कपडा (उनिको स्वेटर र टोपी) र शैछिक सामग्रीहरु (कापी, कलम, इरेजर, पेन, ज्यामति बक्स आदि) वितरण गर्यो I
जसमा ३५ जना बिद्यार्थीको प्रायोजन Hamro Bhabisya ले गरेको थियो भने बाकि २० जना बिद्यार्थी को प्रायोजन यसै संस्थाका संस्थापक सदस्य - मधु बम मल्ल ले आफ्नो नवजात शिशु - "साहस" को जन्म भएको खुसियाली मा गर्नु भएको थियो I
यस कार्यक्रमलाइ सफल पुर्याउन सहयोग गर्नु हुने हरेक महानुभाव ज्यु हरुलाई हृदय देखि नै मुरी-मुरी धन्यबाद प्रकट गर्दछौं I - Hamro Bhabisya Team !
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Butwal
071