Aayus Medical Hall

Aayus Medical Hall

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aayus Medical Hall, Medical Lab, Hospital line, butwal, Butwal.

14/09/2020

नेम्स वीर अस्पतालबाट Orthopedic and Trauma Surgeryमा Post Graduation गरी हाल लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत डाक्टर युधिष्ठिर राज खड्काद्वारा प्रत्येक दिन ओपिडी सेवा सञ्चालनमा आएको ले हाडजोर्नी ‌को समस्या, हड्डी चर्केको , भाँचिएको,खिइएको , बाङ्गोटिङ्गो भएको, घुँडा तथा जोर्नी दुख्ने, सुन्निने, ढाड-कम्मर दुख्ने, मेरुदण्डको समस्या, नशा च्यापिएको, बाथ तथा युरिक एसिडको समस्या, सर्केमर्केको, नशा तथा मांसपेशी च्यातिएको, दुर्घटना,घाउ, चोटपटक आदिको उपचार,प्लास्टर तथा अपरेसनका लागि सम्पर्क गर्नुहोस्। फोनबाट पनि नाम टिपाउन सकिन्छ। फोन नम्बर ०७१-५४१९३०; ९८५७०३२४७१; ९८४१८५८९९६।

13/09/2020

कोरोनाको त्रासले रुघाखोकी, न्यूमोनिया, ज्वरो, टाइफाइड, डेङ्गु जस्ता बिमारको उपचार नपाएको अवस्थालाई ध्यानमा राखेर आयुष मेडिकल हलले लुम्बिनी प्रादेशिक अस्पताल का कन्सल्ट्यान्ट फिजिसियन डाक्टर प्रशान्त गुप्ता द्वारा यी रोगको उपचार गर्ने व्यवस्था मिलाएको छ। अब निर्धक्क भएर सेवा लिन सक्नुहुन्छ ।

19/08/2020

हामी कहाॅं

डा.प्रशानत गुप्ता: MBBS,MD(internal medicine)
जनरल फिजिसियन
पेट, छाती ,मुटु ,कोलेस्ट्रोल,दम,सुगर, प्रेशर तथा थाईराइड रोग विशेषज्ञ
(लुम्बिनी प्रादेशिक अस्पताल)

डा.पवन घिताल: MBBS, MS MCh(Urology), (TU-teaching hospital)
जनरल, ल्यापरोस्कोपिक तथा यूरो सर्जन
(लुम्बिनी प्रादेशिक अस्पताल)

डा. युघिष्ठिर राज खड्का:MBBS, MS (Orthopedic & Trauma Surgery) (NAMS-वीर अस्पताल)
हाडजोर्नी, वाथ तथा नशा रोग विशेषज्ञ
(लुम्बिनी प्रादेशिक अस्पताल)

डा. राजिव भण्डारी: MBBS, MS, MCh (Neuro-Surgery) (NAMS- वीर अस्पताल)
कन्सलटेण्ट न्यूरो सर्जन
(लुम्बिनी प्रादेशिक अस्पताल)

डा. अजिला प्रज्ञा भण्डारी: MBBS, MD (Paediatrics)
शिशु तथा बाल रोग विशेषज्ञ

डा. सुरेश थापा: MBBS, MD(Radiodiagnosis) (गोल्ड मेडालिष्ट) (TU- Teaching hospital)
वरिष्ठ कन्सल्टेण्ट रेडियोलोजिष्ट
(लुम्बिनी प्रादेशिक अस्पताल)

Want your practice to be the top-listed Clinic in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Hospital Line, Butwal
Butwal