Amazing Nature

Amazing Nature

Share

विशुद्ध सामाजिक सेवा गुल्मी बलेटक्सा

Amazing Nature 15/07/2021

अबिरल झरिका कारण रुरुक्षेत्र गाउँपालिका चौतारामा झरेको पहिरोको कारण दर्जनौ घरमा आर्थिक तथा भौतिक रुपमा भएको क्षतिले गुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाज परिवारलाइ अत्यन्तै चिन्तित बनाएको छ । दैवि बिपतको क्षतिको पुर्ण रुपमा पुर्ती हुन नसकेपनी गुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाज पिडितहरुको घाउमा मल्हम लगाउन चाहेको जानकारी गराउदछौ । त्यसैले सो दैवि क्षतीका पिडित बलेटक्सारिहरुलाइ आर्थिक सहयोग गर्न चाहने महानुभावहरुले कृपया सम्पर्क समाजका अध्यक्ष हेम थापा (९८५७०२४६२७) तथा कोषाध्यक्ष बुद्धि प्रसाद ज्ञवाली (९८४७०७७४४२) लाई सम्पर्क गर्नुहुन सबिनय अनुरोध गर्दछु । यहाँहरुको सहयोगको लागि हार्दिक आभार सहित ।

कपिल ज्ञवाली
सचिव
गुल्मी बलेटक्सार रुपन्देही समाज ।

Amazing Nature विशुद्ध सामाजिक सेवा गुल्मी बलेटक्सा

18/05/2021

गुल्मी जिल्ला रुरुक्षेत्र ४ मुसिडाडा जन्म भइ हाल कन्चन-५ रुपन्देही बसोबास गर्नुहुने, यस गुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजको युवा परिचालन उपसमिती सदस्य जीवन ज्ञवालीका पिता स्व. नरिश्वर ज्ञवालीको अल्पायुमै भएको अकल्पनिय स्वर्गारोहणले समाज स्तब्ध भएको छ, शोकको यस घडिमा मृतात्माको चिरशान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै शोकाकुल परिवारमा धैर्यधारण गर्ने क्षमता प्राप्त होस भन्दै समाज हार्दिक समवेदना प्रकट गर्दछ ।

कपिल ज्ञवाली हेम ब. थापा
सचिब अध्यक्ष
गुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाज
परिवार

31/12/2020
22/09/2020

हार्दिक श्रद्धाञ्जली !!

30/04/2020

गुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजको पाँचौ बार्षिक उत्सबको उपलक्ष्यमा अध्यक्ष हेम बहादुर थापाद्वारा व्यक्त शुभकामना सन्देश ।

Want your organization to be the top-listed Non Profit Organization in Butwal?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Gulmi
Butwal
079