E-Sathi
Online documentation services/अनलाइन कागजात सेवा!!
30/07/2024
कुनै पनि कागजात सम्बन्धी काम गर्नु परेमा वा फर्म भर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी हजुरको काम सजिलै online माध्यमबाट पुरा गर्दछौ।
कामको आदेशको लागि:
E Sathi Job order and customer information form ( काम अर्डर र ग्राहक जानकारी फारम)
28/07/2024
कुनै पनि कागजात बनाउन परेमा वा कुनै प्रकारको फर्म भर्न परेमा हामी हजुरको काम सस्तो र भरपर्दो तरिकाले online माध्यम बाट पुरा गर्दछौ।कुनै पनि कागजात सम्बन्धितकार्य गर्नको को लागि हामीलाई सम्झनुहोस्।
कामको आदेशको लागि:
E Sathi Job order and customer information form ( काम अर्डर र ग्राहक जानकारी फारम)
25/07/2024
सरकारले लगभग हरेक सरकारी कार्यको लागि परिचय पत्र अनिवार्य गरेको छ। यदि हजुरले अहिले सम्म परिचय पत्र बनाउनुभएको छैन भने ढिला नगरी छिट्टै बनाउनुहोस्, सम्झनुहोस E-SATHI !!
हामीले हजुरको काम छिटो छरितो online माध्यमबाट भरपर्दो तरिकाले गर्दछौँ।
23/07/2024
कुनै पनि सरकारी तथा व्यक्तिगत कागजात बनाउने काम स्मार्ट तरिकाले सस्तो मूल्यमा पूरा गर्न चाहनुहुन्छ भने ढिला नगर्नुहोस् हजुरको आफ्नै साथी E-sathi
ले हजुरको कुनै पनि कागजात सम्बन्धी काम स्मार्ट तरिकाले घरमै बसेर पूरा गर्दछ।
कामको आदेशको लागि:
E Sathi Job order and customer information form ( काम अर्डर र ग्राहक जानकारी फारम)
20/07/2024
सस्तो र भरपर्दो तरिकाले कुनैपनि क्षेत्रसँग सम्बन्धित कागजात बनाउन परेमा सम्झनुहोस् E-Sathi हामीले ले घरै बसी बसी विश्वासीको तरिका बाट हजुरको काम पूरा गर्दछौ।
कामको आदेशको लागि:
E Sathi Job order and customer information form ( काम अर्डर र ग्राहक जानकारी फारम)
17/07/2024
जब E-SATHI छ हजुरको साथ नमान्नुहोस् कूनै पनि चीज घाम, पानी र हावाकाे डर!! किनकि हामी हजुरको काम घरमै बसी बसी कही धाउन नपर्ने तरिकाले online मार्फत गर्दछौ।
16/07/2024
श्रावण सङ्क्रान्तिको हार्दिक मङ्गलमय शुभकामना हजुरहरूमा प्रदान गर्दछौ।
14/07/2024
कुनै पनि क्षेत्र सँग सम्बन्धी कागजात बनाउन परेको खण्डमा हजुरले हामीलाई सम्पर्क गर्नुहोला! हामी हरेक प्रकारका कागजातहरु सस्तो मूल्य र भरपर्दो तरिकाले अनलाइन मार्फत सेवा प्रदान गर्दछौ।
कामको आदेशको लागि:
E Sathi Job order and customer information form ( काम अर्डर र ग्राहक जानकारी फारम)
13/07/2024
नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती को उपलक्ष्यमा आज देशभर मनाइने "भानु जयन्ती" को सम्पूर्णमा शुभकामनाको साथै वहाँले देशको लागि पुर्याएको योगदान प्रति सम्मान व्यक्त गर्दछौ।
12/07/2024
हजुरको सहजताको निम्ति अब हामीले लिएर आएकाछौ हजुरको आफ्नै अनलाइन साथी E -Sathi!!
जसले हजुरको documantation/ कागजात सम्बन्धी का हरेक प्रकारका काम एक कल तथा msg को भरमा सस्तो र भरपर्दो तरिकाले हजुरहरुको काम पूरा गर्दछ।
कामको आदेशको लागि:
E Sathi Job order and customer information form ( काम अर्डर र ग्राहक जानकारी फारम)
10/07/2024
समयको बदलाव सँगै ल्याउनुहोस् हजुरको जीवनमा पनि आवश्यक बदलाव,कुनै पनि प्रकारको ठगिने डर तथा हिचकिचाहट बाट पाउनुहोस छुटकारा E-Sathi को साथमा जसले हजुरको सम्पूर्ण कागजात सम्बन्धी काम सस्तो र भरपर्दो तरिकाले अनलाइन मार्फत गर्दछ।
कामको आदेशको लागि:https://docs.google.com/forms/d/1QG1vIeLNAxcNZsT_h-B6Is0_N6AxHtsRyfrGeyzeoXY/edit?chromeless=1
09/07/2024
समय छैन?वा कही जानु छ?तर कागजात बनाउन पनि आवश्यक छ ?अब नराख्नुहोस् कुनै पनि काम अधुरो E -Sathi ले हजुरको कागजात सम्बन्धी काम online माध्यमद्वारा घरै बसी बसी सस्तो र भरपर्दो तरिकाले गर्दछ।
कामको आदेशको लागि:
E Sathi Job order and customer information form ( काम अर्डर र ग्राहक जानकारी फारम)
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Sukhanagar
Butwal