Jarlaiya
Sainamaina 11 Jarlaiya
29/04/2026
⚽🏆 सूचना! सूचना!! 🏆⚽
सर्वाधिक धनराशीको
🔥 दोस्रो “दर्शन कप” फुटबल प्रतियोगिता 🔥
👉 यही २०८३/०१/२९ गतेदेखि सुरु हुन गइरहेको छ।
यस प्रतियोगितामा सहभागिताको लागि
रुपन्देही जिल्ला र जिल्ला बाहिर विभिन्न स्थानमा छरिएर रहनुभएका सम्पूर्ण क्लब तथा टिमहरूलाई सहभागिताको लागि दर्शन क्लब परिवार हार्दिक अनुरोध गर्दछ। 🙏
आउनुहोस् खेलमार्फत एकता, भाईचारा र उत्साह बढाऔं⚽
------दर्शन क्लब परिवार -------
----सम्पर्क को लागि ----
खेल संयोजक:- अमृत शाही
मो.न:- ९८११९०५३३३
सचिव:- देविराम रेग्मी
मो.न:- ९८६७१२०७९६
अध्यक्ष :- कमल सेन
मो.न :- ९८५७०६८९०७
यता धमलाजी पनि कोहि भन्दा कम हुनुहुन्न । मजाक धेरै गर्न जान्नुहुन्छ। यसै गरेर सांसद हुनुभयो भने हामीलाई पनि संसद भवनको कमेडी शो हेर्न मज्जा आऊथ्यो । कि कसो हो।
भोट बदलौ देश बद्लिन्छ।
श्रम संस्कृति पार्टीका प्रधान शत्रुहरु काङ्ग्रेस र एमाले नै हुन : कुलमान, बालेन र रबि प्रधान शत्रु होइनन् भन्ने कुरा श्रम संस्कृति पार्टीका जल्दाबल्दा नेताकार्यकर्ताहरुले नबुझेको देख्दा अचम्म लागेको छ .!! श्रम संस्कृति पार्टी वीर भएर एकलै चुनाव लडे प्रत्यक्षमा हर्कजी ले कतै जित्छ्न कि नत्र जिरो सिट नै हो l.......ल कुलमान, बालेन र रबि राष्ट्रघाती दलाल नै भए रे अनि प्रचण्डसङग मिलेर चुनावमा जादा हुँदैन ????????????????रमिते भिड देखेर एकदम हौसिनु पनि राजनैतिक अज्ञानता नै हो l
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Butwal