MBS in LBC

MBS in LBC

Share

२०७१/२०७२ सालमा LBC मा master degree पद्ने student हर?

07/05/2020

बुद्ध जयन्तीको शुभ–कामना सबै सबैमा।
शान्तिका प्रतीक भगवान गौतम बुद्धको २५६४ ओ जन्म जयन्तीको पुनित अबसरमा सम्पुर्ण बिश्व भरिका मानव जातिका बीच शान्ति,सद्भाव र सहअस्तित्व सदा अटल रहने प्रेरणा मिलिरहोस बुद्धका शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालन गरौं ! अशान्ति, हत्या र हिंसाको विरोध गरौँ । बिचार,उपदेश,र सिद्धान्तहरु प्रति सदैव उत्प्रेरित र अनुयायी बन्न हामी सबैलाई अदम्य इच्छा प्राप्त भैरहोस।
बुद्ध जयन्तीको अवसरमा हार्दिक शुभ–कामना।





रो इस्वरी प्रसाद बन्जाडे
अध्यक्ष रोटा बर्ष 2019/20

21/04/2020

2071/72 सालमा MBS पढने बिद्यार्थीहरुले खोलेको यो पेज हो खासमा डिग्री लेभलमा हुने विभिन्न प्रोग्राम को लागि सहयोग हुन्छ भनेर अब फेरि भाबी बिद्यार्थीहरुलाई के गर्दा सहयोग हुन्छ यश बारेमा एउटा् निस्कर्श ल्याउनु पर्यो ।।

25/10/2019

Field Officers Needed.
Number: 3
Location: Kawasoti Nawalparasi base
Salary: Negotiable

Want your school to be the top-listed School/college in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Butwal