Butwal Dry Clean

Butwal Dry Clean

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Butwal Dry Clean, Dry cleaner, Belbase, Butwal.

23/09/2024
11/04/2023

सेवाको लागि हामीलाई सम्झिनु होला ।
Contact : 984-0911580

Photos from Butwal Dry Clean's post 25/03/2023

आउनुहोस् आउनुहोस् हजुर हरुकै बुटवल र ४ नम्बर को बिशाल शहर हरु मा बुटवल वसिङ्ग & ड्राई क्लिन कम्पनी खोलिएको छ !
नोट : यस् ड्राई क्लिन कम्पनी मा सम्पुर्ण कपडा हरु लाई वासिङ्ग & ड्राई क्लिन को साथमा स्टिम आईरनदारा कपडा हरुलाई बिशेष ड्राई क्लिनको साथमा दाग पनि हटाउने गरिन्छ !
कपड़ा हरु : कोट पाइन्ट ,साडी ,बलान्केट ,आदि सबै कपड़ा हरु र होटेल लाइन का सबै Bed Sheet ,Pillow Cover ,Towel ,हरु पनि बिशेश वसिङ्ग & ड्राई क्लिन गरिन्छ.. !!!
प्रो : शिव परियार धन्यवाद ..!!!🤝❣️❣️🙏

नोट:
मेरो पुरानो कम्पनी विगत ४/५ वर्ष देखि जितगढी झोलङ्गे पुल मा थियो भने अहिले नयाँ कम्पनी यहि मंसिर २९ गते देखि बेलबास् रुपन्देही ( पुरानो राजस्व कार्यालयको ठीक पारीपट्टी ) खुलिसकेको जानकारी गराउँछु र यसको शाखा वाणगंगा ४,४ न. जितपुर कपिलवस्तु मा पनि खुलिसकेको जानकारी गराउँछु । एक पटक सेवाको मौका अवश्य दिनुहोला। सम्पर्क: ९८४०९११५८०/९८२३७६६५७२

Want your business to be the top-listed Clothing Store in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Belbase
Butwal