Life Education
It is an educational institute established in Butwal to provide quality education through Bridge Co
13/06/2026
PUBLIC SPEAKING TRAINING FOR SENIOR LEVEL !!
Class will start from Ashar-1, 2083
PUBLIC_SPEAKING_TRAINING FOR SENIOR LEVEL !!
उत्कृष्ट भाषण कला तथा स्टेज उद्घाेषण तालिममा यहाँलाई हार्दिक स्वागत छ ।
यही असार १ गते देखि सञ्चालन हुने तालिममा यहाँले निम्न कुरा सिक्न सक्नुहुन्छ :
१.भाषण कसरी प्रभावकारी तरिकाले आरम्भ गर्ने?
२. भाषणमा शब्द र विम्वहरुको चयन कसरी गर्ने ?
३. भाषणलाई प्रभावकारी बनाउन कस्ता तत्वहरुलाई समावेस गर्ने?
४. सभाध्यक्ष, प्रमुख अतिथि, अतिथि, निर्णायक, कार्यक्रम संयोजक लगायतको भूमिका अनुसारको भाषण कसरी गर्ने ?
५. दर्शक श्रोताहरुलाई आफूतिर आकर्षित गरिरहन के गर्ने ?
६. बोल्दा लाग्ने डर, आवाजमा आउने कम्पन लगायतको समस्या हटाउन के गर्ने?
७.भाषणको प्रभावकारी तयारी र प्रस्तुती कसरी गर्ने ?
८. प्रभावकारी तरिकाले स्टेज कार्यक्रम कसरी सञ्चालन गर्ने ?
९. कुशल नेतृत्व क्षमताकाे विकास कसरी गर्ने ?
आदि ।
आउनुहोस्, दिल खोलेर बोलौं दिल छुने गरी ।
थप जानकारीका लागि 985-7037140, 9857049593 मा सम्पर्क गर्न सक्नुहुनेछ ।
Call for details: 985-70371400,9857049593
DON'T MISS THE OPPORTUNITY !!
Dinesh Khadka-दिनेश खड्का Dinesh Khadka
12/06/2026
PUBLIC SPEAKING TRAINING FOR SENIOR LEVEL !!
Class will start from Ashar-1, 2083
LIFE CHANGING TRAINING
It is part of learning !!
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Sukrapath/8
Butwal
Opening Hours
| Monday | 06:00 - 21:00 |
| Tuesday | 06:00 - 21:00 |
| Wednesday | 06:00 - 21:00 |
| Thursday | 06:00 - 21:00 |
| Friday | 06:00 - 21:00 |
| Sunday | 06:00 - 20:00 |