LR Bhusal
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from LR Bhusal, Public Figure, Lumbini, Butwal.
अहिले आएर त अरू पार्टीका उम्मेदवारले पनि घन्टी बजाएचन जस्तो लाग्यो मलाई😂😂😂
दाङ–१ मा ८ हजार २ सय ६१ मतगणना हुँदा
देवराज पाठक (रास्वपा)– ५००९
रेवतीरमण शर्मा (एमाले)– ५४८
योगेन्द्र चौधरी (कांग्रेस– १३२६
मेटमणी चौधरी (तारा)– ५९५
धनुषा -३
रास्वपा- घण्टी 🔔 =८४४१
काङ्ग्रेस- रुख 🌲=२९९०
एमाले- सुर्य☀️=१४३८
08/02/2026
तेस्रोपटक आईसीसी टी–२० विश्वकप खेलिरहेको नेपाल राष्ट्रिय क्रिकेट टिमलाई आजको ऐतिहासिक खेलका लागि शुभकामना !
❤️❤️❤️
गोली पहिला चलेको हो,
त्यसपछि सिंहदरबार जलेको हो।
बच्चाहरू सुरुमा ढलेका हो,
त्यसपछि मात्र संरचना बलेको हो।
स्मरण रहोस्।
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Lumbini
Butwal
32900