Saras

Saras

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Saras, Writer, Butwal.

06/07/2026

ढुङ्गा हो भन्दैमा लात नहान्नु कुनै दिन मन्दिरमा सजियो भने झुकेर पुज्नु पर्छ।

05/07/2026

गल्ति नभएर पनि गलत हुन सजिलो लाग्यो मलाई किनकि सही भएर पनि त आफूलाई सही
साबित गर्न सकेन॥

05/07/2026

जिन्दगीले सिकाएको पाठको अगाडि, किताबको हजारौं पानाहरु फिक्का पर्दो रहेछ।

03/07/2026

धेरै इच्छा छैन बस आफ्नो जित्ले घमण्ड नहोस अनि मेरो हारले बा-आमाको शिर नझुकोस यही कामना हो।

Want your public figure to be the top-listed Public Figure in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Address


Butwal