Tilottama Hospital PVT LTD

Tilottama Hospital PVT LTD

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tilottama Hospital PVT LTD, Hospital, Hospital line, Butwal.

23/04/2025

यस तिलोत्तमा अस्पतालका सम्माननीय वरिष्ठ बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेलज्यूका पिता श्रीको दुःखद निधन भएको छ।उहाँको निधनले पोखरेल परिवारमा मात्र होइन, हाम्रो सम्पूर्ण अस्पताल परिवारमा पनि एक अपूरणीय क्षति भएको अनुभूति गरेका छौं। जीवनका हरेक पाटोमा मार्गदर्शन दिने यस्ता आदरणीय पिताको अभाव सधैं खट्किरहनेछ।

यस दुःखद घडीमा हामी डा. पोखरेलज्यू र उहाँको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं। परमेश्वरले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून् र परिवारजनलाई यो अपार पीडा सहन सक्ने शक्ति प्रदान गरून्।

तिलोत्तमा अस्पताल परिवार
ओम् शान्तिः शान्तिः शान्तिः।

Photos from Tilottama Hospital PVT LTD's post 13/04/2024

Have a safe flight sunil sir
Wish for your Bright future ahead
We all gonna miss you.
Tilotama Hospital Family.

19/02/2024

Happy Democracy Day

Photos from Tilottama Hospital PVT LTD's post 17/09/2023

Solidarity from Tilottama Hospital PVT LTD

Want your practice to be the top-listed Clinic in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Hospital Line
Butwal
32904