Rotary Club Of Butwal,Downtown

Rotary Club Of Butwal,Downtown

Share

one of the most popular and powerful social organization of Nepal in social Service...

Photos from Rotary Club Of Butwal,Downtown's post 22/12/2025

रोटरी क्लब अफ बुटवल डाउनटाउनको यस वर्षको एक महत्वपूर्ण
Service Project
“School Uniform and Bag Distribution Program – 2025” अन्तर्गत
रोल्पा जिल्लाको अति दुर्गम क्षेत्र गङ्गादेव गाउँपालिका–ओइलाम स्थित श्री सिद्धार्थ आधारभूत विद्यालय का २१० जना विद्यार्थीहरूलाई विद्यालय पोशाक र झोला वितरण गरिएको छ।
उक्त विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरू आर्थिक रूपमा अत्यन्तै आवश्यकतामा रहेको पाइयो। सम्पूर्ण सहयोगी रोटरी मनहरूलाई हृदयदेखि नै धेरै–धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौं हामी सबैको संयुक्त प्रयासबाट करिब रु. ३.५० लाख बराबरका सामग्रीहरू वितरण गर्न सफल भएका छौं।
दिन–रातको कष्टकर र लामो यात्रामा सहभागी भई कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउनुहुने क्लबका पूर्व अध्यक्षज्यूहरू तथा सम्पूर्ण टिमप्रति हार्दिक आभार व्यक्त गर्दछौं।

09/12/2025

Student thanking Rotary , RC Butwal downtown and EdutechNepal for installing computer Lab

Want your organization to be the top-listed Non Profit Organization in Butwal?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Butwal , Hillpark
Butwal