Lumbini Motorcycle Parts

Lumbini Motorcycle Parts

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lumbini Motorcycle Parts, Automotive, aircraft & boat, Kalikapath Butwal-09 Milanchowk, Butwal.

05/05/2026

बिगत २५ बर्षदेखी हजुरहरु को सेवामा समर्पित 🙏🏻🙏🏻

Photos from Lumbini Motorcycle Parts's post 18/02/2026

स्थापनाको २५औँ बर्ष !
लुम्बिनी मोटरसाइकल पार्ट्सको स्थापना दिवसको अवसरमा हाम्रा आदरणीय ग्राहकबर्ग शुभेच्छुकज्युहरु सबैमा अन्तरमनदेखि धेरै धेरै शुभकामना!
यो विशेष दिनले हाम्रो समर्पण, परिश्रम र विकासका क्षणहरूलाई सम्झाउने अवसर को रुपमा लिएका छौ।
हाम्रो स्थापनाको प्रारम्भदेखि नै उत्कृष्टता, विश्वसनीयता र ग्राहक सेवा प्रति प्रतिबद्धता जनाउँदै आएका छौ।आजको दिनमा, हामी हाम्रो टीमको मेहनत,ग्राहकहरूको माया र समर्थनलाई हार्दिक सम्मान ब्यक्त गर्दछौ।साथै आगामी वर्षहरूमा समेत बिश्वस्निय र गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्दै हामीलाइ यस्तै साथ सहयोगको अपेक्षा गरेका छौ ।

जिवन प्रसाद अधिकारी
एवम
लुम्बिनी मोटरसाइकल पार्टस परिवार

25/12/2025

इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमसका अवसरमा हार्दिक शुभकामना !

Photos from Lumbini Motorcycle Parts's post 13/12/2025

दोस्रो नेपाल प्रिमियर लिग NPL को च्याम्पियन लुम्बिनी लायन्सलाई बधाइ।

Want your business to be the top-listed Autos & Automotive Service in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Kalikapath Butwal-09 Milanchowk
Butwal