Aultgrow Network
“I am a hard plus smart worker”
08/05/2026
नेशनल रिपब्लिक नेपाल को प्रेस विज्ञप्ति
02/05/2026
30/04/2026
रोल्पा जिल्लाको थवाङ क्षेत्रतर्फ जाने पहाडी सडकमा भएको जीप दुर्घटना अत्यन्तै दर्दनाक लागेको छ। जीप (Lu 1 Ja 4167) रुकुम पूर्वबाट रोल्पाको जलजला तर्फ जाँदै गर्दा उक्त जीप थवाङ क्षेत्रको भीरबाट करिब 700–800 मिटर तल खसेको रहेछ । यस दुर्घटनामा 20 जना नागरिकको ज्यान गएको छ। मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं। राज्यले तत्काल पीडित परिवारलाई उचित क्षतिपूर्ति, घाइतेहरूको निःशुल्क उपचार र सहयोग उपलब्ध गराउनुपर्छ। साथै, हिमाली तथा पहाडी क्षेत्रका कयौं सडक सुरक्षामा कडाइ गर्न आवश्यक छ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Address
Butwal-10, Rupandehi, Lumbini
Butwal
32900