Dr. Samrat Parajuli

Dr. Samrat Parajuli

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dr. Samrat Parajuli, Orthopedist, Butwal.

14/04/2026

Happy New Year 2083 B.S.!
May this new year bring you happiness, good health, and continued success. Wishing you a prosperous and joyful year ahead.

Photos from Dr. Samrat Parajuli's post 31/12/2025

नेपाल मेडिकल काउन्सिलले निर्वाचनबाट एक जना उपाध्यक्ष र आठ जना सदस्य प्राप्त गरेको छ ।

मतगणनाको अन्तिम नतिजा पछि डा कुञ्जाङ शेर्पा उपाध्यक्ष र डा छविलाल पन्थी, डा सारिका गोईत, डा दीपेन्द्र पाण्डे, डा युविन यादव, डा अस्मिता पोखरेल, डा सम्राट पराजुली, डा नीना राई, डा रविन बस्नेतलाई सदस्य पदमा निर्वाचित भएका छन् ।

हरेक चरणमा देखाउनुभएको भरोसा, हौसला र निरन्तर समर्थन नै मेरो सबैभन्दा ठूलो बल थियो। नेपाल मेडिकल काउन्सिलको सदस्यको रूपमा निर्वाचित हुन सक्नु, हजुरहरूको यही अडिग साथ र विश्वास बिना सम्भव हुने थिएन। पर्दा पछाडिबाट उभिएर साथ दिनुहुने हजुरहरू नै यस अभियानको वास्तविक आधार हुनुहुन्थ्यो। यो विश्वासलाई सधैं सम्मान गर्दै जिम्मेवारीपूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।

डा. सम्राट पराजुली - 9841490455
निर्वाचित सदस्य
नेपाल मेडिकल काउन्सिल

TikTok · डा. सम्राट पराजुली 28/09/2025

शुभ विजयादशमी २०८२ को हार्दिक शुभकामना!
यो पवित्र पर्व सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने शुभकामना व्यक्त गर्दछु।
दशैंको समयमा सवारी दुर्घटनाबाट बच्न, कृपया मादक पदार्थ सेवन गरी सवारी नचलाउनुहोस्।

“आफू पनि सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।”

डा. सम्राट पराजुली
हाडजोर्नी, नशा रोग विशेषज्ञ तथा ट्रमा सर्जन
बुटवल ।

TikTok · डा. सम्राट पराजुली Check out डा. सम्राट पराजुली’s post.

28/09/2025

शुभ विजयादशमी २०८२ को हार्दिक शुभकामना!
यो पवित्र पर्व सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने शुभकामना व्यक्त गर्दछु।
दशैंको समयमा सवारी दुर्घटनाबाट बच्न, कृपया मादक पदार्थ सेवन गरी सवारी नचलाउनुहोस्।

“आफू पनि सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।”

डा. सम्राट पराजुली
हाडजोर्नी, नशा रोग विशेषज्ञ तथा ट्रमा सर्जन
बुटवल ।

Want your practice to be the top-listed Clinic in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Butwal

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00