Orison Engineering and Builders
Are you in search of Engineering solution? Make your Dream come true with Orison Engineerig and Builders Ft. in order to ease the clients' requirement.
देवी सरस्वतीले तपाईंलाई उत्तम ज्ञान, धन, र स्वास्थ्य प्रदान गरुन्। उनको आशीर्वादले तपाईंको जीवनमा सद्बुद्धि, सफलता, र समृद्धि प्रवाहित होस्। ज्ञानको प्रकाशले तपाईंको मार्ग प्रकाशित गरोस्, र तपाईंले आफ्नो लक्ष्यहरूमा सफलता प्राप्त गर्नुहोस्। देवी सरस्वतीको कृपा तपाईंमा सदैव बनीरहोस्। 🙏
18/09/2023
नेपालीहरुको महान चाड हरितलिका तीजको पावन अवसरमा सम्पूर्ण आमा अनी दिदि, बहिनी हरुको जिवनमा माता पार्वतीले खुशी, शान्ति, सम्बृधी छरुन।। तपाईं को सम्पूर्ण इछ्याहरु य्थार्थ मा पुरा हुन।।।।
श्रीकृष्ण जन्माष्टमीको यस पावन अवसरमा हाम्रा सम्पूर्ण शुभचिन्तक तथा सहयोगी, सम्माननीय ग्राहकहरु, वितरक, सप्लायर्स लगायत हाम्रा विक्रेता, अनुयायी हरु मा हार्दिक शुभकामना। भगवान श्रीकृष्ण ले यहाँहरु सबैको सधैं भलो गर्नुहुनेछ भन्ने कामना गर्दछौं।।।
Almost done....One of Our Precious Project..
Follow us on and as well for more..
04/10/2022
विजया दशमी को पावन अबसरमा सबै आमा बुवा, दाजु भाई, दिदी बहिनी लगायत सम्पूर्ण सम्मानित ग्राहक वर्गहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। माता रानिको कृपा सबैमा सधैं परिरहोस्।
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Tilottama-05, Manigram
Butwal
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |