Atlas Welfare Organization
A group of Nepali women working for the society and its well being.
02/03/2026
21/11/2025
हाम्रो संस्था एटलस वेलफेयर अर्गनाईजेशनको लेखा समिती सदस्य सुलोचना श्रेष्ठ ज्युको आज परेको जन्मदिनको शुभ अवसरमा यहाँको सु-स्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछौं । समाज सेवाको बाटोमा हिडिरहेका तपाईका पाईला कहिले नथाकुन समाजको हरेक क्षेत्रमा यहाँको अब्बल सहभागीता र चिन्तन सधै कायम रहिरहोस जन्मदिनको हार्दिक मंगलमय शुभकामना !
22/03/2025
आज मिति २०८१-१२-०९ गतेका दिन यस संस्था एटलस वेलफेयर अर्गनाईजेशनको आयोजना तथा बुटवल उप-महानगरपालिका वडा नं. ६ को सहयोग तथा समन्वय त्यसैगरी बैंकिङ्ग पार्टनर सिटिजन्स बैंक बुटवल पाल्पारोड शाखाको सहयोगमा लागुपदार्थ दुर्व्यसनी सम्बन्धी एक दिने सचेतनामुलक कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ ।कार्यक्रम संस्थाका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता , बुटवल उपमहानगर पालिका वडा नं. ९ का वडा अध्यक्ष लोकनाथ न्यौपाने ज्युको प्रमुख आतिथ्यता, कृषि उपज थोक बिक्री केन्द्रका घनश्याम भुसाल ज्युको विशिष्ट आतिथ्यता,सिटिजन्स बैंक पाल्पारोड शाखा का शाखा प्रबन्धक किरण कुमार केसिको विशेष आतिथ्यता , तथा वडा नं ६ का जनप्रतिनिधी स्थानिय क्लबका पदाधिकारी ज्युहरु, प्रहरी सहायक निरिक्षक अभिषेक रायमाझी ज्युको आतिथ्यता रहेको थियो भने संस्थाका सदस्य र वडा नं ६ का टोल विकास समितिबाट प्रतिनिधित्व गरि आउनु भएका सहभागी प्रशिक्षार्थी गरि करिब ६५ जनाको सहभागीता रहेको थियो ।कार्यक्रमलाई सफलताकासाथ सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा भुमिका निर्वाह गर्नुहुने सम्पुर्ण सदस्य साथिहरु तथा शुभचिन्तक ज्युहरुमा हार्दिक कृतज्ञता प्रकट गर्दछौँ।
आगामी दिनहरुमा पनि यहाँहरुको यस्तै साथ सहयोग र सल्लाह सुझावको अपेक्षा गर्दछौँ धन्यवाद!
🙏🙏
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Butwal
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |