Resunga Alaukik Sahakari
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Resunga Alaukik Sahakari, Financial service, Butwal-6, Maitri path Rupandehi, Butwal.
03/01/2026
PART-2
मिति २०८२ पुस १९ गते,
संस्थाको चौँथो स्थापना दिवस कार्यक्रम सम्पन्न गरिएको छ ।
आजको कार्यक्रमका संयोजक श्री यदुनाथ भण्डारीको संयोजकत्वमा यस कार्यक्रमको निमन्त्रणालाई स्वीकार गरि कार्यक्रमलाई भव्य रुपमा सफल गर्नका लागि आफ्नो अमुल्य समय मिलाई उपस्थित
संस्थाका अध्यक्ष श्री नेदीराम ज्ञवाली उपाध्याय
प्रमुख अतिथि श्री कृष्ण चौहान क्षेत्री
उपाध्यक्ष श्री गीता कुमारी भण्डारी खनाल
सचिव श्री खुमराज कंडेल
कोषाध्यक्ष श्री केशव राज पन्थ
सञ्चालक समितिका सदस्य पदाधिकारी,
लेखा सुपरीवेक्षण समितिका संयोजक एवं सदस्यहरु,
संस्थाका सल्लाहकारज्यूहरु,
ऋण परिचालन उप समितिका संयोजक एंव सदस्यहरु,
शिक्षा उप समितिका संयोजक एवं सदस्यहरु,
शेयर विस्तार उप समितिका संयोजक एंव सदस्यहरु लगायत
प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा साथ, सहयोग गर्नुहुने सम्पूर्ण सदस्यज्यू, शुभेच्छुक तथा कर्मचारी सबै प्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ ।
यसै गरि संस्था प्रति आगामी दिनमा अझै उत्साह जनक कुनै पनि प्रकारको कार्यक्रम गर्दा यहाँहरुको साथ सहयोग बनि रहोस् भन्न चाहान्छु । धैर्य र निरन्तर हाम्रो मेहनत र हजुरहरुको साथ सहयोगले गर्दा हाम्रो संस्था यस स्थान सम्म ल्याउन सक्ने भएका छौँ ।
आउदा दिनहरुमा अझ जिम्मेवार, पारदर्शी र सदस्य मैत्री सेवा मार्फत सहकारी अभियानलाई बलियो बनाउदै लैजाने छौँ ।
जय रेसुङ्गा अलौकिक सहकारी
नेदीराम ज्ञवाली उपाध्याय
अध्यक्ष

26/12/2025
व्याजदर परिवर्तन सम्बन्धी सूचना ।
25/12/2025
क्रिसमस-डे पर्वको सम्पूर्णमा शुभकामना
24/12/2025
कार्यालय बन्द रहने सम्बन्धी सूचना
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Address
Butwal-6, Maitri Path Rupandehi
Butwal
32903
Opening Hours
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 15:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 14:00 |
| Sunday | 10:00 - 16:00 |