Nir Cloud Service Desk
यो अनलाइन मा आधारित दिईनेसेवा हो, जुन तपाईं ले घर मै बसि_बसि पनि यो सेवाको लाभ लिन सक्नुहुनेछ |
08/04/2025
के तपाईं बिदेश जाँदै हुनुहुन्छ ?
पुलिस रिपोर्ट बनाउनु भयो त ?
कहाँ देखि बनाउने भनेर अलमल मा पर्नु भयो ?
अब हामी बनाई दिन्छौं तपाईं को पुलिस रिपोर्ट त्यो पनि एक दिन मै
साथै अन्लाईन बाटै परराष्ट्र मन्त्रालय को छाप पनि लगाईदिन्छौ है भएन त अब सजिलो ||
08/04/2025
के तपाई बिजुली बिल घरमै बसि बसि बुझाउन चाहनुहुन्छ ?
लाईन मा बस्दा बस्दा हैरान हुनुहुन्छ ?
फाईन तिर्दा तिर्दा वाक्क हुनु भयो ?
लाईन र फाईन बाट बच्न चाहानु हुन्छ ?
तेसो हो भने अब हामी बुझाईदिन्छौ तपाई को बिजुलि बिल ||
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Address
Butwal
32907