Jwalamukhi Basic school
Education
05/06/2026
आज June 5, विश्व वातावरण दिवस- विश्व वातावरण दिवस 2026 को नारा -"Inspired by nature. For climate. For our future."अर्थात "हाम्रो भविस्य, हाम्रो जलवायु सबै प्रकृति प्रेरित छ ।
आज वनदेवी सामुदायिक वन उपभोक्ता समुहद्वारा आयोजना गरिएको वृहत वृक्षरोपण कार्यक्रममा विद्यालय तथा बिधार्थीहरुको जनचेतनामुलक Play Card सहितको सहभागिता ।
आज June 5, विश्व वातावरण दिवस- विश्व वातावरण दिवस 2026 को नारा -"Inspired by nature. For climate. For our future."अर्थात "हाम्रो भविस्य, हाम्रो जलवायु सबै प्रकृति प्रेरित छ ।
वनदेवी सामुदायिक वन उपभोक्ता समुहद्वारा आयोजना गरिएको वृहत वृक्षरोपण कार्यक्रममा विद्यालय तथा बिधार्थीहरुको जनचेतनामुलक Play Card सहितको सहभागिता ।
15/05/2026
शैक्षिक सत्र २०८३ को वार्षिक कार्यक्रम अन्तर्गत वालक्लव गठन, सदन विभाजन र जुनियर रेडक्रस सर्कल गठन कार्य सम्पन्न भएको छ । विभिन्न जिम्मेवारी प्राप्त गर्नुहुने विद्यार्थी भाईबहिनीहरूलाई बधाई तथा शुभकामना ।🌺🌺
आदरणीय अभिभावकज्यूहरू, प्रिय विद्यार्थीहरू तथा शिक्षकज्यूहरू,
नयाँ वर्ष २०८३ को पावन अवसरमा तपाईंहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु। यो नयाँ वर्षले तपाईंहरूको जीवनमा सुख, शान्ति, सफलता र समृद्धि ल्याओस् भन्ने कामना गर्दछै।
आउनुहोस्, नयाँ जोश र उत्साहका साथ उज्ज्वल भविष्यतर्फ अघि बढौँ।
धन्यवाद।
08/04/2026
शैक्षिक सत्र २०८२ को अन्तिम परिक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण अभिभावक तथा बिधार्थीहरुको उपस्थितिमा सम्पन्न गरियो ।
२०८२/१२/२५ गते बुधवार
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Khanikhola
Dhading
22334455